२२ बैशाख २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा

काठमाडौं । काठमाडौंमा होटल स्मार्ट एण्ड स्मार्ट क्याफे नामको नयाँ होटल उद्घाटन भएको छ ।   सोमबार उक्त होटलको उद्घाटन...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

बरुण हाइड्रोपावरको हपप्रद शेयर आज देखि निष्कासनमा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर आजदेखि निष्कासनमा रहेको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले गत जेठ...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले मन्त्रालय सम्हालेको बर्षदिन पुगेको उपलक्ष्यमा आफुले गरेका कामहरुको विवरण सावर्जनिक गरेकी छन् ।...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ ः १५ मा बस्न लागेको संसद सचिवालयले...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक आज दिनको १ बजे बस्दैँछ ।   आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट...
बागमती मुख्‍य समाचार राजनीति समाचार

विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ : गगन...

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले विपद्लाई राष्ट्रिय विकास योजनाको मुख्य विषय बनाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

प्रतिशोधपूर्ण व्यवहार भएको भन्दै कांग्रेसभित्र विरोध, नेताहरुले गरे नेतृत्वको आलोचना

काठमाडौँं । नेपाली कांग्रेसका नेता एवं सांसद डा.सुनिलकुमार शर्माले पार्टीभित्र प्रतिशोधपूर्ण र औचित्यहीन गतिविधि बढेको आरोप लगाएका छन् । पार्टी...
बागमती मुख्‍य समाचार समाचार

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा...
बागमती मुख्‍य समाचार समाचार सूचना प्रविधि

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

काठमाडौँ, ३० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटिभी वल्र्र्ड’ असोज ३ गतेभित्रै सञ्चालन...
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन् । सोमबार त्रिवि शिक्षण अस्पतालको ४३...
अर्थ बागमती मुख्‍य समाचार समाचार

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि साताको दोस्रो कारोबार दिन नेप्से ३५.०९ अंकले घटेको छ ।...
बागमती मुख्‍य समाचार समाचार

नेपाल बौद्धिक परिषद्ले ‘माक्र्सवादी स्कुल’ संचालन गर्ने

काठमाडौं । नेपाल बौद्धिक परिषद्ले आगामी योजनाहरु सार्वजनिक गरेको छ । परिषद्ले ‘माक्र्सवादी स्कुल’ नियमित गर्ने, दक्षिण एशियाली प्रगतिशील बुद्धिजीवीहरुको...