२७ आश्विन २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र

काठमाडौं । गृहमन्त्री रमेश लेखकले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् । जेनजीको आन्दोलनमा ठूलो जनधनको क्षति भएपछि...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

गृहमन्त्रीले नैतिकताको आधारमा राजीना दिँदै

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा पदबाट राजीनामा दिने जानकारी दिएका छन् । सोमबार साँझ बालुवाटारमा बसेको पदाधिकारीहरुको बैठकमा...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रुपन्देहीको बुटवल–भैरहवा क्षेत्रमा कफ्र्यू आदेश

रुपन्देही । जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज(सोमबार)दिउँसो ४ बजेदेखि राति...
बागमती मुख्‍य समाचार विशेष समाचार

सरकारले नैतिक वैधानिकता गुमायो : शान्ति समाज

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले युवा पुस्ताद्वारा जेन–जिको नाममा भएको विरोध प्रदर्शनका क्रममा मृत्यु र घाइते भएकाहरुको घट्नाबारे...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आन्दोलनमा घाइते भएकाहरुको काठमाडौँ मेडिकलमा निःशुल्क उपचार 

काठमाडौं ।  जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवासहित प्रहरी र सर्वसाधारणको निःशुल्क उपचार काठमाडौँ मेडिकल कलेजले सुरु गरेको छ । नेपाली कांग्रेसका सांसद डा.सुनिल कुमार शर्मा नेतृत्वको अस्पतालले विज्ञप्ति जारी गर्दै आन्दोलनमा प्रभावित सबैलाई समान रूपमा उपचार गर्ने प्रतिबद्धता जनाएको हो । अस्पतालले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको छिटो स्वास्थ्यलाभको कामना गरेको छ । यो कदमलाई सामाजिक वृत्तले मानवता र जिम्मेवारीको उदाहरणका रूपमा लिएका छन् ।  
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । सामाजिक सञ्जालमार्फत...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रदर्शनकारीद्वारा नेकपा एसको कार्यालय तोडफोड

काठमाडौं । जेन–जी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् । काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बालुवाटारमा सत्तारूढ दलको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलको बैठक जारी रहेको छ । जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि प्रधानमन्त्री केपी...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनमा १३ जनाको मृत्यु भएको छ । काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेट हुँदा...
बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार

जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते

काठमाडौं । काठमाडौंमा भइरहेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर एक जना बालक घाइते भएका छन् । ग्लोबल कलेजका विद्यार्थी...
बागमती मुख्‍य समाचार विशेष समाचार

प्रहरीको गोली र छर्रा लागेर दुई फोटो पत्रकार घाइते

काठमाडौं । जेन–जी आन्दोलनकारीलाई रोक्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर तीनजना फोटो पत्रकार घाइते भएका छन् । प्रहरीले चलाएको...