२७ आश्विन २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

तपाईं सफल हुनुहोस् । देश सफल होस् ।

काठमाडौँ, २८ भदौ ः नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार छ महिना भित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गराउनु रहेको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पहिलो महिला प्रधानमन्त्री राष्ट्रको गौरव

काठमाडौँ, २८भदौ : विघटित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गर्नुभएकामा...
बागमती मुख्‍य समाचार विशेष समाचार

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत

काठमाडौँ, २८ भदौः नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

काठमाडौँ, २८ भदौः संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्विर र भिडियो

काठमाडौं । नेपाल प्रहरीले जेनजी पुस्ताले गरेको आन्दोलनको तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन माग गरेको छ...
बागमती मुख्‍य समाचार विशेष समाचार

जेनजी परिवारका सदस्य भन्छन् : मृतकहरुलाई सहित घोषणा गरिनुपर्छ

काठमाडौं । जेनजी समूहले आब्हान गरेको शान्तिपूर्ण आन्दोलनका क्रममा मृत्यु भएको जेनजीहरुको परिवारहरुले न्यायको माग गरिरहेका छन् । शुक्रबार काठमाडौंमा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अस्पतालबाट जेनजीहरु भन्छन् : हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को...

काठमाडौं । गत सोमबारको आन्दोलनमा घाइते भएका जेनजीहरुले आफूहरुको सहभागिता बिना बार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् । नक्कली...
बागमती मुख्‍य समाचार विशेष समाचार

संविधानभन्दा पछाडि फर्कने कुनैपनि प्रयास नगर्न मुस्लिम संघको माग

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघले जेनजी पुस्ताको माग सम्बोधन गर्ने क्रममा २०७२ को संविधानभन्दा पछाडि फर्कने कुनैपनि...
बागमती मुख्‍य समाचार समाचार

जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप

काठमाडौं । सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ । आइतबार काठमाडौंको रिपोर्टस...
बागमती मुख्‍य समाचार समाचार

शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रख्यात व्यवसायी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्वप्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा कार्कीको फोटोसहितको वक्तव्य जारी गर्दै भट्टराईले कार्की सक्षम र स्वच्छ व्यक्तित्व भएको बताए  । कार्कीले वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका अन्त्य गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । ‘नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेन–जीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ । वहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्दछ । हाम्रो तर्फबाट पनि वहाँ गई पूर्णसमर्थन र अग्रिम बधाई, उनले अगाडि लेखेका छन्,‘अब वहाँलाई वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटो भन्दा छिटो अन्त्य गरिनु पर्छ । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुन्छ ।’ त्यस्तै डा. भट्टराईले ०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजीर भने कति पनि मेल नखाने जिकिर गरे । ‘त्यतिवेला विद्यमान ‘अन्तरिम संविधान २०६३ मा’ राजनीतिक सहमतिका आधारमा’ कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी) वीचको सहमति बुझ्नुपर्छ’ भनेर स्पष्टीकरण समेत त्यहीं राखिएको थियो । तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेन जी ले धेरै संवेदनशील भएर सोच्नुपर्छ । अहिलेको आन्दोलन भन्दा पनि ठूलो वलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेन जी को दीर्घकालीन हितमा हुनेछ ।’  
बागमती मुख्‍य समाचार विशेष समाचार

जेनजीहरुले छानेको नेतृत्वमा बन्ने सरकारलाई कांग्रेसले सहयोग गर्छ : गगन...

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनकारीहरुको मागलाई सम्मान गर्दै सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्ने बताएका...