१० श्रावण २०८३, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले ११औँ महाधिवेशन : मतगणना केही समयमा सुरु हुने

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको केही समयमै मतगणना सुरु हुने भएको छ । मतदान सकिएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप्स...
बागमती मुख्‍य समाचार समाचार

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर, ३ पुसस् बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी...
बागमती मुख्‍य समाचार राजनीति समाचार

निर्वाचन ७७ दिन बाँकीः निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन...

काठमाडौँ, ३ पुसस् निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा...
बागमती मुख्‍य समाचार समाचार

स्थानीयले पाउने भए सालासुङ्गी हाइड्रोको शेयर

रसुवा, २ पुसः सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । शेयर पाउनुपर्ने माग दाबी...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन

बनियानी झापा, २ पुसः राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक, सांस्कृतिक, सम्पदा, पूर्वाधारलगायत हरेक दृष्टिकोणले सम्पन्न रहेको...
बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, २ पुसः नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७०...
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौँ, २ पुसः हाँस्य कलाकार अर्जुन घिमिरे पाँडेले निर्देशन गरेका चलचित्र ‘झरीपछिको इन्द्रेणी’ यही पुस ४ गते शुक्रबारदेखि देशभर प्रदर्शन...
बागमती मुख्‍य समाचार समाचार

टोखा नगरपालिकामा ‘श्रम डेक्स स्थापना

काठमाडौँ, २ पुसः काठमाडौँको टोखा नगरपालिकामा श्रम डेक्स स्थापना गरिएको छ । टोखाले श्रमिकहरुको हक, हित र अधिकारको रक्षाका लागि...
बागमती मुख्‍य समाचार समाचार

पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

भद्रपुर झापा, २, पुसः आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२र०८३ को मङ्सिर मसान्तसम्ममा रु एक अर्ब १४ करोड...
बागमती मुख्‍य समाचार समाचार

ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु

काठमाडौँ, २ पुसः काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी...
खेलकुद बागमती मुख्‍य समाचार समाचार

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, २ पुसः उन्नाइस वर्षमुनि यु–१९० एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ ।...