१५ बैशाख २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन ग¥यो ३ अर्ब २२ करोड...

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को कात्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

क्यानडाका नेपाली समुदायले शतबीज छरेर बालाचतुर्दशी मनाए

काठमाडौँ, ३ मङ्सिरः क्यानडामा रहेका नेपाली समुदायले पितृको स्मरणमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाएका छन् । क्यानडा अन्टारियोस्थित इस्ट गाराफ्य्राक्समा...
बागमती मुख्‍य समाचार समाचार

गुरुङद्वारा लिखित नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय...

काठमाडौँ, ३ मङ्सिरः गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाका पूर्वअध्यक्ष नन्द गुरुङद्वारा लिखित नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ नामक...
बागमती मुख्‍य समाचार समाचार

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौँ, ३ मङ्सिरः अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात पारेका छन् । बङ्गलादेशको राजधानी ढाकामा आयोजित २९औँ ओलम्पियाड...
बागमती मुख्‍य समाचार समाचार

पुराना एम्बुलेन्स सञ्चालन रोक्दा अभाव हुने चिन्ता

चितवन, ३ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने जनाएपछि एम्बुलेन्स अभाव हुने चिन्ता गरिएको...
बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौँ, ३ मङ्सिरः अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । मङ्गलबारको तुलनामा आज दुवै...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौँ, ३ मङ्सिर : प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे आज विभिन्न राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । छलफल प्रधानमन्त्री...
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

पशुपती क्षेत्रमा शतबीज छरियो

काठमाडौँ, ३ मङ्सिरः मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ पाशुपत क्षेत्रमा शतबीज छरिएको छ । बाला चतुर्दशीसमेत भनिने...
बागमती मुख्‍य समाचार विशेष समाचार

वाग्मतीमा पुँजीगत खर्च निराशाजनक

वाग्मती, ३ मङ्सिरः वाग्मती प्रदेशको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन सकेको छैन । चालु आर्थिक वर्षको प्रथम चार महिनामा कुल...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म

काठमाडौं । नेपाल सरकारका सावर्जनिक संस्थान, नियामक निकाय, प्रतिष्ठान, बोर्ड तथा समितीका कर्मचारी तथा पदाधिकारीहरुले एउटै बैठक भत्ता बापत ९...
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

हिमाली गाउँका स्थानीयलाई गाउँमा नै एकीकृत सरकारी सेवा

रामेछाप । रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्ड गाउँपालिकाले नागरिकलाई गाउँबाटै सरकारी सेवा प्रवाह गर्न एकीकृत घुम्ती शिविर सञ्चालन गरेको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज विश्व शौचालय दिवस

काठमाडौँ, ३ मङ्सिरः सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा...