११ बैशाख २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ, २४ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमाले को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि...
बागमती मुख्‍य समाचार समाचार

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन परिसङ्घले सहजीकरण गर्ने

काठमाडौँ, २४ मङ्सिरः नेपाल उद्योग परिसङ्घले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने भएको छ । उद्योगमा...
बागमती मुख्‍य समाचार समाचार

‘भारतीय कलावंत सम्मान मा नेपाली कलाकारको जित

काठमाडौँ, २४ मङ्सिरः भारतको रायपुरस्थित गोविन्द लीला कला कौशल संस्थाद्वारा आयोजित ‘कलावंत सम्मान–२०२५ भारतनाट्यम प्रतियोगितामा नेपालका तीन कलाकारको जित भएको...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

केपी ओलीले एमालेलाई बदनाम गराएः अरबिन्द्र सिंह

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बदनाम गराएको बताएका छन् । बुधबार...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन...

काठमाडौं । लैङ्गिक हिंसाको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले डिजिटल हिंसाका कारण अब...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता

काठमाडौँ, २४ मङ्सिरः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो ३५ वर्षको अनुभवलाई प्राधिकरणको श्रीवृद्धिमा खर्च गर्ने प्रतिबद्धता व्यक्त...
बागमती मुख्‍य समाचार राजनीति समाचार

यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक छः...

काठमाडौँ, २४ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमाले का सचिव गोकर्णराज विष्टले पार्टीको आसन्न ११औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्धालाई सम्बोधन...
अर्थ बागमती मुख्‍य समाचार समाचार

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट बुधबार सम्पन्न गरेको छ । कम्पनीले...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको...

पाटन ललितपुर, २४ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरुमा भ्रष्टाचार अन्त्य चुनौतीका रुपमा देखा परेकोे बताएका छन् । सतहत्तरऔँ अन्तरराष्ट्रिय...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मानव अधिकारलाई हामी सबैले अपरिहार्य आधारको रूपमा स्वीकार गर्नुपर्छ :...

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारलाई राज्यको नीतिनिर्माण, सुशासन र विकासको मूल केन्द्रमा राखेर अघि बढ्ने सरकारको प्रतिबद्धता रहेको...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

केपी ओलीको असक्षमता एमालेले बोकेर हिँड्न सक्दैन : सुरेन्द्र मानन्धर

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा उर्जावान समय दिएका कार्यकर्ता पाखामा परेको बताएका छन् ।...
बागमती मुख्‍य समाचार समाचार समाज

कीर्तिपुरका ‘भँगेरा बाजे’ : जो घर घरमा भँगेराको वासस्थान निर्माणमा...

कीर्तिपुर । कीर्तिपुर चम्पादेवीका ध्रुव वस्नेत कुनै समय त्रिभुवन विश्वविद्यालका जागिरे थिए । उमेरले ७० कटेका उनको हिजोआजको दैनिकी सेवानिबृत्तिमा...