१० बैशाख २०८३, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाज

प्रधानमन्त्री र प्रसाईंबीच भेटवार्ता, आइतबारसम्म सहमति बन्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ । विहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
बागमती मुख्‍य समाचार समाचार समाज

५५ वर्षीय बेवारिसे महिलाको मानवसेवा आश्रमद्वारा उद्धार

काठमाडौँ। मानवसेवा आश्रमको उद्धार टोलीले बुधबार काठमाडौँको चाबहिलस्थित गणेशमन्दिर क्षेत्रबाट एक जना मनाेराेगी महिलाको उद्धार गरेको छ। नाम–थर नखुलेकी अन्दाजी...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक

काठमाडौँ, १७ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको बताएका छन ।...
बागमती मुख्‍य समाचार समाचार

ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार

काठमाडौ, १७ पुसः थापाथलीस्थित द ब्रिटिश कलेजले पत्रकारलाई दुव्र्यवहार गरेको जनाउँदै नेपाल पत्रकार महासङ्घअन्तर्गत स्वतन्त्र समाचार सेवा ९प्रतिष्ठान शाखा०ले आपत्ति...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने

काठमाडौ, १७ पुसः गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी...
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचक घटेर २६२०.९२ विन्दुमा, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रिय तथ्यांक दिवसलाई आधिकारिता प्रदान गर्न जोड

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले तथ्यांक दिवसलाई राष्ट्रिय तथ्यांक दिवसको रुपमा मनाउन आवश्यक रहेको बताएका छन् ।...
बागमती मुख्‍य समाचार समाचार

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर, १७ पुसः ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत...
बागमती मुख्‍य समाचार समाचार

हिट एण्ड रन नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ चितवन, १७ पुसः पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने हिट एण्ड रन०का घटना बढ्दै गएका छन् ।...
बागमती मुख्‍य समाचार समाचार

नीय उत्पादन किनबेच र भेटघाटको थलो बन्दै रामेछाप हाट

रामेछाप । यातायात सञ्जाल विस्तारको कारण घर घरमा उपभोग्य सामान पुग्न लागेपछि स्थानीय हाट–बजारहरु बिस्तारै हराउँदै जान लागेका छन् ।...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सुशासन कायम गर्दै निष्पक्ष निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्न सरकार प्रतिबद्धः...

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन स्थापित गर्दै भ्रष्टाचारमुक्त प्रशासन र सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी

काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी...