८ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

जलवायु परिवर्तनको बढ्दो असर : तापक्रम वृद्धि र विषम मौसमीय...

काठमाडौं । हरेक वर्ष २३ मार्चमा विश्व मौसम दिवस मनाउने गरिन्छ । यसै अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमहरुगरी मौसम...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक...
बागमती मुख्‍य समाचार विशेष समाचार समाज

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक, ९ चैतः अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको...
बागमती मुख्‍य समाचार समाचार

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

काठमाडौं । बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेका छन् । पाम...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्री कार्की र सभापति लामिछानेबिच भेट, रविले बुझाए बधाई ज्ञापन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । सभापति...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज विश्व मौसम विज्ञान दिवस मनाइँद

काठमाडौं । आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : पहाडी र हिमाली भूभागका केहि स्थानहरूमा वर्षाको...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशका हिमाली र...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बैठक सिंहदरबारमा, महत्वपूर्ण एजेण्डामाथि छलफल

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज सिंहदरबारमा बसेको छ । अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रिय परिचयपत्रमार्फत सेवा एकीकृत, दैनिक ६–८ हजार नागरिक लाभान्वित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय, ललितपुरको अवलोकन गरेका छन् । मन्त्री अर्याल नेतृत्वको टोलीले कार्यालयको सेवा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गर्भपतनलाई अपराधमुक्त बनाउन र प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न नेपाललाई...

काठमाडौं । संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को चौथो चक्रअन्तर्गत नेपालले बुझाएको प्रतिवेदनमाथि विभिन्न राष्ट्रहरूले दिएका...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

परिवर्तनबारे मतदातालाई प्रभावकारी रूपमा बुझाउन नसक्दा चुनावमा विश्वास जित्न सकेनौं...

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको वर्तमान वैचारिक अवस्था र चुनावी परिणामबारे धारणा व्यक्त गरेका छन् । नेपाली...
बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...