६ श्रावण २०८३, बुधबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स युएई का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार...
प्रवास बागमती मुख्‍य समाचार विचार समाचार समाज

देश र जनताका पक्षमा कलम चलाउन उपाध्यक्ष भुसालको आग्रह

३ पुस, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले देश र जनताका पक्षमा कलम चलाउन पत्रकारहरूलाई...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

नेकपा एसका नेताहरुको जिम्मेवारी हेरफेर

३ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा...
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य

३ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिलए)  आजको पहिलो इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य घट्यो

३ पुस, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य...
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दै

३ पुस, काठमाडौं । आज संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दैँछ । बुधबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा...
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

पोखरामा ड्रागन बोर्ड रेस प्रतियोगिता हुदैँ

२ पुस, काठमाडौं । ड्रागन बोर्ड रेस प्रतियोगिताको दोस्रो संस्करण पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन हुन गइरहेको छ । काठमाडौंमा पत्रकार...
प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

आज, अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदै

२ पुस, काठमाडौं । आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । यस वर्षको आप्रवासी दिवस ‘आप्रवासीहरूको...
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

काठमाडौं फोटोग्राफर संघले वेडिङ फोटो अवार्ड २०२४ आयोजना गर्दै

२ पुस, काठमाडौं । काठमाडौं फोटोग्राफर संघले वेडिङ फोटो अवार्ड २०२४ आयोजना गर्ने भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच संघले...
अर्थ प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार

काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा आउँदैन् :आशिष...

नेपाल इन्टरमोडल यातायातविकास समितिव्यावसायिकगतिविधिलाई प्रोत्साहन गर्न भन्दै संघीय राजधानी काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खाबन्दरगाहले सेवाआरम्भ गरेको साढे दुई वर्ष पुगेको...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

‘समसामयिक रुपमा सुरक्षित कारोबार ऐनलाई सुधार गर्नुपर्छ’

काठमाडौं । राजस्व सचिव दिनेशकुमार घिमिरेले सुरक्षित कारोबार ऐनसँग सम्बन्धीत समस्याहरु समाधान गर्न कानूनलाई समसामयिक रुपले सुधार गर्नुपर्ने बताएका छन्...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

देश र स्थानीय तहलाई आन्तरिक ऋण लिन ऐन र नियम...

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सबै तहका सरकारले आयोजनाको खर्च मितव्ययी र पारदर्शी हुनुपर्ने...