९ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

बाँकेमा डढेलो नियन्त्रणका लागि पूर्वतयारी

नेपालगञ्ज बाँके, २२ फागुन । जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न नदिन र लागेमा नियन्त्रणका लागि पूर्वतयारी सुरु भएको...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधिसभा आकस्मिक समय : अमेरिकी सहयोगबारे श्वेतपत्र जारी गर्न माग

काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले नेपालले पाएको अमेरिकी अनुदान सहयोगबारे नेपाल सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग गरेका...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

इटहरीमा प्रहरीद्वारा ट्राफिक व्यवस्थापनसम्बन्धी अभियान

इटहरी सुनसरी, २२ फागुन । इटहरीमा ट्राफिक प्रहरीले ट्राफिक नियम व्यवस्थापनसम्बन्धी अभियान सञ्चालन गरेको छ । चर्को आवाज निकालेर तथा...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

ताप्लेजुङमा मङ्सिर अन्तिमदेखि हवाई सेवा बन्द

ताप्लेजुङ, २२ फागुन । जिल्लाको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘लोकतन्त्र बलियो भएमा मात्र मुलुक समृद्ध बन्छ’

पाटन ललितपुर, २२ फागुन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले पु¥याएको योगदान...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रियसभा सुरुः पाँचवटा अध्यादेश पेस हुँदै

काठमाडौँ, २२ फागुन । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस हुने...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘नेपाल विजनेस समिट काठमाडौँमा हुँदै’

काठमाडौँ, २२ फागुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन तथा नेपाल चेम्बर अफ कमर्श र नेपाल बिजनेश इन्स्टिच्युट एनबिआईको...
गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पर्यटक पर्खिरहेको थामचौर

ढोरपाटन बागलुङ, २२ फागुन । समुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाईमा छ थामचौर । अग्लो पहाडको टुप्पोमा टक्क...
खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

भीमबहादुर तामाङ स्मृति कप भलिबल प्रतियोगिता हुदै

रामेछाप । नेपाली कांग्रेसका नेता स्वर्गीय भीमबहादुर तामाङको स्मृतिमा दोलखामा वाग्मती प्रदेश स्तरीय भीमबहादुर तामाङ स्मृति कप खुल्ला भलिबल प्रतियोगिता...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सक्रिय बन्दै बागलुङका न्यायिक समिति

गलकोट बागलुङ, २२ फागुन । स्थानीय तहको न्यायिक निरुपण, असल अभ्यास आदानप्रदान तथा न्यायिक क्षेत्रलाई चलायमान बनाउन बागलुङका स्थानीय तहका...
बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

एचआइभी सङ्क्रमितः सङ्घर्षसँगै सफलता

चितवन, २२ फागुन । जिल्लाको राप्ती नगरपालिका निवासी नम्रता गुरुङ नाम परिवर्तित अहिले प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत छन् ।...
पर्यटन मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

होमस्टेले हौसिए फोक्सिङ्गकोटवासी

तानसेन पाल्पा, २२ फागुन । जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु ज्याला मजदूरी गरेरै परिवारको गुजारा गर्थे ।...