काठमाडौँ, १७ पुस ः आर्टिफिसियल इन्टिलिजेन्स ९एआई०ले हरेक क्षेत्रमा आमूल परिवर्तन ल्याउँदैछ । एआईले केही वर्षभित्रै शिक्षा क्षेत्रमासमेत युगान्तकारी परिवर्तन...
तीज भनेको तीन दिन मनाउने हो । नाचगान गर्ने वा महिना दिनसम्म रमाइलो गर्ने कुरा शास्त्रमा छैन् । महिना दिनदेखि तीज मनाएर सारा खर्च गर्ने वा होटल बुक गर्ने कुरा विकृति हो । यसरी मनाउनु भनेर शास्त्रले पनि भनेको छैन् । तीजको मौलिक र सांस्कृतिक महत्व छ । तीज भनेको राष्ट्रलाई चिनाउने पर्व पनि हो । यो पर्वको धार्मिक, साँस्कृतिक,...