१३ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला

बुटवल, २७ जेठ । बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि महिलाहरुलाई सञ्चालन गरेको उद्यमशीलता तालिमले स्वरोजगार बन्न सहयोग पुगेको छ । लुम्बिनी प्रदेशमा दुर्गम क्षेत्र एवं गाउँसँग जोडिएको विकसित शहरका रुपमा उपमहानगरपालिकाले प्रदान गरेको तालिमले महिलाहरुलाई आयआर्जनमा महत्पपूर्ण सहयोग पुगेको छ ।     उपमहानगरपालिकाले सञ्चालन गरेको जुत्ताचप्पल तालिमले महिलाहरुले साना उद्योग एवं व्यवसाय सञ्चालन गरी घरपरिवारको आयआर्जनका साथै यस क्षेत्रमा आर्थिक चलायमान गराउन सहयोग पुगेको छ । तालिमबाट प्राप्त सीपले धेरै महिला जुत्ताचप्पल व्यवसायबाट आत्मनिर्भर बन्न सकेका छन् ।     बुटवलका विभिन्न वडामा सञ्चालन भएका यस्ता तालिममा महिलाले हातले जुत्ता र चप्पल बनाउने...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

गण्डक पश्चिम नहर सिंचाई आयोजना ‘सेटलिङ्ग बेसिन’को उद्घाटन

नवलपरासी । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उदघाटन...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’

राँझा बाँके, २६ जेठ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुवान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

घोराही, दाङ, २६ जेठ । किसान डम्बर बुढाको दैनिकी उखुको जुस बिक्री गरेर बित्ने गरेको छ । विगत आठ वर्षदेखि...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या

नवलपरासी बर्दघाट सुस्ता पश्चिम, २३ जेठ । पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् ।     आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका २ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

निगुरोे बेचेर घरखर्चको जोहो गर्दै कुमाल समुदाय

गुल्मी, १९ जेठ । जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घरखर्च चलाउँदै आएको छ । उनीहरूले...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

सामुदायिक वन व्यवस्थापनको पहल गर्दै स्थानीय सरकार

राँझा बाँके, १८ जेठ । बाँकेमा सबैभन्दा बढी वनक्षेत्र रहेको राप्तीसोनारी गाउँपालिकाले सामुदायिक वन व्यवस्थापनका लागि सरोकार भएकासँग छलफल गरेको...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

गण्डक जलविद्युत्को उत्पादन सुरु

नवलपरासी बर्दघाट सुस्तापश्चिम, १६ जेठ । पश्चिम नवलपरासीको गण्डक नहरमा दुई महिनापछि पानी आएको छ । नहरमा पानी आएपछि प्रतापपुर...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

पहिरोले राप्ती राजमार्ग अवरुद्ध

दाङ, १४ जेठ । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्ल्यान खण्ड अवरुद्ध भएको छ । सल्ल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

राज्यको वेवास्तका कारण अलपत्र ‘पन्टुन पुल’

बर्दिया । कुनै समयमा बर्दिया जिल्लालाई पन्टुन पुलको जिल्ला भनेर चिनिन्थ्यो । २०५६ साल देखि २०७० साल सम्म १४ वर्ष...
मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक आज बस्दैछ ।     शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा...
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

राप्ती आँखा अस्पतालमा जलविन्दु उपचार सेवा सुरु भएपछि स्थानीयलाई राहत

दाङ, राप्ती आँखा अस्पताल रक्षाचौरले जलविन्दु ९ग्लुकोमा० रोगको विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालमा उपचारका लागि आउने जलविन्दुको समस्या...