१३ फाल्गुन २०८२, बुधबार
कोशी मुख्‍य समाचार समाचार समाज

लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै

३० मङ्सिर, फुङलिङ (ताप्लेजुङ) । लिम्बू समुदायले आज चासोक (न्वागी) पर्व मनाउँदै छन् । अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई...
कोशी मुख्‍य समाचार समाचार समाज

धरानमा शनिबारदेखि योमरी महोत्सव हुँदै

२७ मङ्सिर, धरान (सुनसरी) । नेवाः देय दबुले आगामी शनिबारदेखि तीनदिनसम्म यहाँ योमरी महोत्सव गर्ने भएको छ । दबुले बुधबार...
कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन् । आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको...
कोशी मुख्‍य समाचार समाचार समाज

वडा कार्यालयको उदाहरणीय काम : ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान...

२४ मङ्सिर, इलाम । सूर्योदय नगरपालिका–७ गोगनेका अठासी बर्षीय टेक बहादुर राई जवानीदेखि नै रेडियो सुन्न रुचाउँथे । उमेर उत्तराद्र्धमा पुग्न...
कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

घरघरमा स्वच्छ खानेपानी पुरयाउन सरकार प्रतिबद्ध छ स् मन्त्री यादव

झापा, २४ मङ्सिर । सङ्घीय खानेपानीमन्त्री प्रदीप यादवले सन् २०३० सम्म नेपाल सरकारको लक्ष्यअनुसार घरघरमा स्वच्छ खानेपानी पु¥याउन वर्तमान सरकार...
कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदै आएको छ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह  नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज...
कोशी मुख्‍य समाचार समाचार समाज

बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन

२४ मङ्सिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गरेको छ । दुई...
कोशी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री 

२३ मङ्सिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताएको छ । भव्य...
कोशी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पर्यटन क्षेत्रको विकासबाट मुलुक समृद्ध हुने

२३ मङ्सिर, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन क्षेत्रको विकासबाट मुलुकको कायापलट हुने बताउने भएको छ । प्रदेश...
कोशी मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको भवन उद्घाटन

२३ मङ्सिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका–४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा...
कोशी मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओलीको गृहजिल्ला भ्रमण : यस्तो छ कार्यक्रम तालिका

२३ मङ्सिर, दमक (झापा) । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुई दिवसीय भ्रमणका क्रममा आज गृहजिल्ला झापा...