१४ फाल्गुन २०८२, बिहीबार
अर्थ कोशी मुख्‍य समाचार विचार समाचार समाज

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर, ५ फागुन । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत...
कोशी खेलकुद मुख्‍य समाचार समाचार समाज

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब सेमिफाइनलमा

इटहरी । जारी १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको दोश्रो खेलमा सगरमाथा युथ क्लब मोरङ...
अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

झापामा प्याजखेती प्रवर्द्धन गर्न ५० प्रतिशत अनुदान

४ फागुन, झापा । प्याजमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती प्रवर्द्धन...
कोशी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

झापामा ६१६ नयाँ क्षयरोगी

बनियानी झापा, ४ फागुन । झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका...
कोशी मुख्‍य समाचार समाचार समाज

कटारीमा खानेपानी समस्या, खोलाकै पानी पिउँछन् स्थानीय

कटारी, ४ फागुन । उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ । खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा...
कोशी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मुटु परीक्षण शिविरबाट ८७० जना लाभान्वित

तेह्रथुम, ४ फागुन । जिल्ला सदरमुकाम म्याङलुङमा सञ्चालित निःशुल्क मुटु परीक्षण शिविरबाट आठ सय ७० जना लाभान्वित भएका छन् ।...
कोशी मुख्‍य समाचार समाचार समाज

पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ, ४ फागुन । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले...
कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ : प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन् ।...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

दुई विधेयकमाथि सैद्धान्तिक छलफल

विराटनगर, २ फागुन । कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’

फिक्कल इलाम, २ फागुन । अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा...
कोशी बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय देशभरमा दोस्रो

फिक्कल इलाम, २ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका देशभरका पालिकामध्ये दोस्रो भएको...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग

पाँचथर, २ फागुन । फिदिम–फालोट सडकअन्तर्गत फेमेखोलामा पुल निर्माण गरिदिन फिदिम नगरपालिकाले माग गरेको छ । गत असोज १२ गते...