२७ असार २०८३, शनिबार
कोशी मुख्‍य समाचार विचार समाचार समाज

विदेशमा सीप सिकेर स्वदेश उद्यमी

भोजपुर, १० असार । यहाँका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर बढेको छ । युवाहरूले आफैँले सीप सिकेर...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

किमाथाङ्का, (सङ्खुसवासभा)  १० असार । सुक्खा पहिरोेका कारण उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी  किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

खैरो हिरोइनसहित दुई जना पक्राउ

भद्रपुर झापा, ८ असार । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।     प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने क्रममा  लागुऔषध  फेला पारी...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

आठ सय घरमा खानेपानीको पहुँच

भोजपुर, ८ असार । लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

मोरङका निर बहादुर खड्का कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय हरैचामा कार्यरत प्रहरी नायव निरीक्षक (प्रनानि) निर बहादुर खड्कालाई...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा, ६ असार । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु ५० हजार आर्थिक सहयोग गर्ने भएको छ ।...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

कोरियाबाट फर्केर कृषि पेशामा

भोजपुर, ४ असार । कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लागेका छन् । वैदेशिक रोजगारीको शिलशिलामा...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

एसियाली राजमार्गःकाँकडभिट्टा–लौकही खण्डमा कालोपत्र थालियो

बेलबारी मोरङ, ४ असार । सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकहीखण्ड कालोपत्र गर्न...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

धरान सुनसरी, ३ असार । यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई हजार १०० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।     आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना ५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

छोरीबुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै सूर्योदय

इलाम, ३ असार । सूर्योदय नगरपालिकाले सञ्चालन गरेको ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत चालु शैक्षिकसत्रका लागि ३२ जनासँग स्नातक तहको अध्ययनका लागि...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

धरानमा दुई हजार १३० केजी गाँजा र ट्रक बरामद

धरान सुनसरी, २ असार । धरान उपमहानगरपालिका – १३ स्थित शिवधाराकोशी लोकमार्गबाट सशस्त्र प्रहरीले दुई हजार १३० केजी गाँजा बरामद...
कोशी मुख्‍य समाचार विचार समाचार समाज

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

खोटाङ, १ असार ।  यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको...