३० चैत्र २०८२, सोमबार
कोशी मुख्‍य समाचार समाचार समाज

नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

धरान सुनसरी, १६ कात्तिकः इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन । बाल्यकालदेखि नै बोटबिरुवासँगको...
कोशी मुख्‍य समाचार समाचार

त्रियुगाको बाढीले बेल्टार–फत्तेपुर, सुन्दपुर–हँडिया सडक अवरुद्ध

गाईघाट उदयपुर, १६ कात्तिक : निरन्तर वर्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध भएको छ । त्रियुगा नदीमा आएको...
कोशी मुख्‍य समाचार समाचार समाज

गाउँघरमै कृषि पेसाबाट मनग्य कमाइ

तेह्रथुम, १६ कात्तिकः नेपालको अर्थतन्त्रलाई बलियो बनाउने एक खम्बा हो, कृषि । बहुसङ्ख्यक नेपाली कृषिमै निर्भर छन् । पछिल्लो समय...
कोशी मुख्‍य समाचार

भोजपुरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, चार घाइते

टक्सार भोजपुर, १५ कात्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्युु भएको छ भने अन्य चार जना घाइते...
कोशी मुख्‍य समाचार समाचार

मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

फिक्कल इलाम, १५ कात्तिकः बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ । राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली...
कोशी मुख्‍य समाचार समाचार

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा...

सोलुखुम्बु, १५ कात्तिकः प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ । निरन्तर...
कोशी पर्यटन मुख्‍य समाचार समाचार

रारामा पर्यटकको चहलपहल, घोडा व्यवसायी उत्साहित

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल नेपाली भाषाको उद्गमस्थल जुम्लाको कनका सुन्दरी सिन्जा हुँदै नेपालको ठूलो र गहिरो रारा...
कोशी मुख्‍य समाचार समाचार

भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित

भोजपुर, १५ कात्तिकः भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान...
कोशी मुख्‍य समाचार समाचार समाज

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

खोटाङ, १५ कात्तिक ः पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि...
कोशी मुख्‍य समाचार समाचार समाज

बेमौसमी वर्षाले कोशी प्रदेशको जनजीवन प्रभावित, किसान मारमा

विराटनगर । मोन्था चक्रवातको प्रभावले परेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनाएको छ । असामान्य वर्षाका...
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

मुख्यमन्त्री कार्कीको आग्रहः विद्युत् र निजी क्षेत्रबीचको विवाद संवादबाट टुंग्याऔं                                                                                        

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबीच देखिएको विवादलाई तत्काल वार्ता र संवादमार्फत टुंग्याउनुपर्ने बताएका छन् । आज जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री कार्कीले उद्योगहरूमा विद्युत् आपूर्ति रोकिँदा उत्पादन, रोजगारी र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको जनाउँदै दुवै पक्षलाई छलफल र सहकार्यको बाटोमा फर्किन आग्रह गरे । उनले भने,‘उद्योग बन्द हुँदा अर्थतन्त्र मात्र होइन, हजारौं परिवारको रोजगारी संकटमा पर्छ। वार्ता र समन्वयबाटै समस्या समाधान गर्नुपर्छ’ । मुख्यमन्त्री कार्कीले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा निजी उद्योग, सुपरमार्केट, कलकारखाना र सञ्चार माध्यममा भएको तोडफोड र आगजनीले लगानीकर्तामा डर र असुरक्षाको वातावरण बनाएको बताए । उनका अनुसार यस्तो अस्थिरताले स्वदेशी तथा विदेशी लगानीकर्ता दुवैलाई निरुत्साहित बनाउने खतरा देखिएको छ । कार्कीले हाल नेपालको आर्थिक समस्या क्रमशः सुधारतर्फ उन्मुख भइरहेका बेला पुनः विवाद र असमझदारीले प्रतिकूल प्रभाव पारेको बताए । ‘अर्थतन्त्रमा सुधारको संकेत देखिँदैछ, तर विवाद र अविश्वासको वातावरणले त्यो प्रयासलाई कमजोर बनाइरहेको छ,’उनले उल्लेख गरे । मुख्यमन्त्री कार्कीका अनुसार सरकार र निजी क्षेत्रबीच लामो समयसम्म असमझदारी रहनु देशको आर्थिक भविष्यका लागि घातक हुन्छ । उनले भने, ‘निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो। त्यसको संरक्षण, प्रोत्साहन र समस्या समाधान राज्यको दायित्व हो’ । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले अभिभावकको भूमिकामा रहेर सबै पक्षलाई एउटै मञ्चमा ल्याएर स्थायी समाधानका लागि पहल अघि बढाउने प्रतिबद्धता जनाए ।    
कोशी मुख्‍य समाचार समाचार

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर, १४ कात्तिकः समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गरेका छन्...