अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण ३ साउन , काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ह्वाइट हाउसले राष्ट्र«पतिलाई... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचा पछि गाजामा घातक हमला २ साउन, गाँजा । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाले घोषणा गरेको युद्धविराम योजनाको आशा पछि हमासमाथि दबाब बढाउने वाचा गरेसँगै इजरायलले... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार एडिबीद्वारा भारतको सौर्य प्रणाली कोषका लागि २४०.५ मिलियन अमेरिकी डलर... २ साउन, भारत । एसियाली विकास बैंक (एडीबी) ले भारतमा छतमा सौर्य प्रणली (रूफटप सोलर सिस्टम) को वित्तपोषण गर्न २४०.५... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाज चिनियाँ युवा बेरोजगारी दरमा सुधार : तथ्याङ्क ब्यूरो २ साउन, चिन । चीनको अनिश्चित आर्थिक दृष्टिकोणबारे छलफल गर्न नीति निर्माताद्वारा बेइजिङमा बोलाएको बैठक पछि जून महिनामा चीनमा युवा... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार २ साउन , अमेरीका । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको दुर्भावनापूर्ण आरोपलाई... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार एमएच१७ विमान खसालिएको घटनामा रुस जवाफदेही २ साउन , अस्ट्रेलियाले बुधबार सन् २०१४ मा झन्डै ३०० जनाको ज्यान जाने गरी मलेसियन एयरलाइन्सको एमएच१७ विमान खसालिएको घटनामा... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार अफगानिस्तानमा बर्षा र असिनाका कारण ३५ जनाको मृत्यु २३० घाइते २ साउन , अफगानिस्तान । जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार कश्मीरमा झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मीको मृत्यु १ साउन, भारत । भारत प्रशासित जम्मू–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको एकजना प्रहरी अधिकारीले मङ्गलबार बताउनुभएको छ । सुरक्षा... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार राजनीति रुससँगको सम्बन्धलाई उपयोग गर्दै युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको... १ असार, रुस । मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बिच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार राजनीति रुवाण्डामा कागामे ९९ प्रतिशत मतसहित चौथो कार्यकालका लागि निर्वाचित १ साउन, रुवाण्डा । रुवाण्डाका राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि चुनावमा ९९।१५ प्रतिशत मतसहित निर्वाचित भएका छन् । जहाँ... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु १ साउन, अफगानिस्तान । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङख््य ४० पुग्नुका साथै घाइतेको... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार समाज मङ्गोलियामा पानीजन्य दुर्घटनामा २४ जनाको मृत्यु १ साउन, मङ्गोलिया । मङ्गोलियामा नादम भनेर चिनिने राष्ट्रिय बिदाको समयमा पानी सम्बन्धी दुर्घटनामा कम्तीमा २४ जनाको ज्यान गएको मङ्गोलियाको... BY रासस 0 Comment