अन्तर्राष्ट्रिय मुख्य समाचार राजनीति इरानमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु १४ असार, इरान । इरानमा गत महिना हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार आगामी निर्वाचनका लागि बाइडेन र ट्रम्पबीच पहिलो बहस १४ असार ,काठमाडौं । आगामी नोभेम्बर ५ मा हुने अमेरिकी राआगामी निर्वाचनका लागि बाइडेन र ट्रम्पबीच पहिलो बहसष्ट्रपतीय निर्वाचनका लागि... BY रातो कागज 0 Comment
अनौठो संसार अन्तर्राष्ट्रिय मुख्य समाचार सूचना प्रविधि जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण १३ असार, काठमाडौँ । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको विकास गरेका छन् । सेल... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार दिल्ली अन्तः शुल्क मामिलामा सीबीआईद्वारा केजरीवाललाई अदालतबाट पक्राउ १२ असार, दिल्ली । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बुधबार अदालतबाट पक्राउ गरेको छ ।... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाज सही कर्म गरी जीवन सार्थक तुल्याउन आग्रह १२ असार, काठमाडौँ । भारतकी प्रसिद्ध नारीरत्न राजेश्वरी मोदी (राजदिदी) ले जीवन र त्यससँग सम्बन्धित अध्यात्मिक पक्षका बारेमा उजागर गरेका... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार समाज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस–‘जीवन बचाऔँ’ १२ असार, काठमाडौं । आज जुन २६ तारिख अथार्त् अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस नेपालमा पनि विभिन्न... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार समाज केन्यामा पारित करवृद्धिसम्बन्धी विधेयक विरुद्ध प्रर्दशन, पाँचको मृत्यु ५० भन्दा... १२ असार, काठमाडौं । केन्यामा सरकारविरुद्ध प्रर्दशन भएको छ । आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ वित्त... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाज जलवायु परिवर्तनका कारण जङ्गलहरुमा आगलागी बढ्दै ११ असार, काठमाडौँ । विश्वभर अधिकतम गर्मी मापन भएसँगै जलवायु परिवर्तनले निम्त्याएको जङ्गली आगलागीको बढ्दो उग्रताका लागि संसार तयार नरहेको... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाज क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी ११ असार, रुस । रुसले बढ्दो तनावका बीच संयुक्त राज्य अमेरिकालाई क्रिमियामा असभ्य आक्रमणमा संलग्न रहेको आरोप लगाएको छ ।... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार राजनीति रक्षा सम्झौतामा नजिकिए भारत र बंगलादेश १० असार, काठमाडौं । भारत र बंगलादेशले समुद्री सुरक्षा, महासागर, अर्थव्यवस्था, अन्तरिक्ष र दुरसञ्चारका क्षेत्रमा सहयोग आदान प्रदान गर्ने सम्झौता... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार राजनीति समाचार आउँदो विहीबार बाइडेन र ट्रम्पले चुनावी बहस गर्ने १० असार, काठमाडौँ । यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् २०२४ को अमेरिकी चुनाव २०२० को रेखामा... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार भारतमा सुत्केरी विदामा ब्यापक संशोधन, अब महिलालाई १८० दिन विदा १० असार, काठमाडौँ । भारतको केन्द्र सरकारले मातृत्व बिदा (सुत्केरी) सम्बन्धी नियममा ठूलो संशोधन गरेको छ । नियममा संशोधनपछि अब... BY रातो कागज 0 Comment