बङ्गलादेशको घटना नजिकबाट नियाल्दै राष्ट्रसङ्घका महासचिव, ज्यान गुमाउने प्रति शोक...
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बङ्लादेशको घटनाक्रमलाई नजिकबाट नियालीरहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरु प्रति शोक व्यक्त गरेका छन् ।...











