अन्तर्राष्ट्रिय प्रवास मुख्य समाचार राजनीति समाचार बेलायतमा बद्री केसीविरुद्ध प्रदर्शन, आइएलओमा भ्रष्टाचार गरेको पैसा फिर्ता गर्न... १२ भदौ, काठमाडौं । हाल बेलायत भ्रमणमा रहेका एनआरएनएका नेता बद्री केसीले विरोधको सामना गर्नुपरेको छ । उनी भ्रष्टाचारमा लिप्त... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार युक्रेनमा रुसी आक्रमण जारी, ७ जनाको मृत्यु, ४७ जना घाइते ११ भाद्र, काठमाडौं । रुसले युक्रेनमा ८१ साहेद लडाकु ड्रोन र १० वटा क्रुज र ब्यालेस्टिक मिसाइलले दोस्रो दिनमा पनि... BY राताे कागज सवाददाता 0 Comment
अन्तर्राष्ट्रिय खेलकुद मुख्य समाचार समाचार उपाधिका लागि भोलि नेपाल र बङ्गलादेश भिड्ने ११ भाद्र, काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने... BY राताे कागज सवाददाता 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार समाज बङ्गलादेशमा बाढीमा परी २३ जनाको मृत्यु ११ भाद्र, काठमाडौँ । बङ्गलादेशका केही भागमा आएको बाढीका कारण २३ जनाको मृत्यु, करिब ६० लाख मानिस प्रभावित र हजारौँ... BY राताे कागज सवाददाता 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार समाज जापानमा शक्तिशाली चक्रवातको चेतावनी १० भदौ, काठमाडौँ । यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार समाज पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा राजमार्गमा गाडी रोकी २२ जनाको हत्या १० भदौ, पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन्... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार टेलिग्रामका सीईओ पक्राउ ९ भदौ, काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोभ पक्राउ परेका छन् । आफ्नो निजी जेटमा पेरिसको... BY राताे कागज सवाददाता 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार अमेरिकासँगको वार्तामा ताइवान र सुरक्षाबारे ‘गम्भीर चासो’ व्यक्त गर्ने चीनको... ९ भदौ, अमेरिका । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आगामी अगस्ट २७ देखि २९ सम्म गर्ने चीन भ्रमणमा चीनले... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार हिजबुल्लाहका हजारौं रकेट लन्चर नस्ट गरेको इजरायली दावी ९ भदौ, इजरायल । इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौं रकेट... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार इजरायलमा आगामी ४८ घन्टाका लागि सङ्कटकाल घोषणा ९ भदौ, लेबनान । लेबनानसँगको बढ्दो तनावका बीच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार समाज अफगानिस्तानमा महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध काबुल । अफगानिस्तानमा तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानून लागू गरेको ग्लोबल... BY राताे कागज सवाददाता 0 Comment
अन्तर्राष्ट्रिय खेलकुद मुख्य समाचार समाचार भारतीय क्रिकेटर शिखर धवनले लिए क्रिकेटबाट सन्यास ८ भाद्र, काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले घरेलुसहित अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धवनले शनिबार सामाजिक सञ्जालमार्फत... BY राताे कागज सवाददाता 0 Comment