४ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

अमेरिकाको भिसा लिन १५,००० डलर धरौटी राख्नुपर्ने नियम

काठमााडैं । अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

ट्रम्पले पुटिन र जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ता हुने गरे संकेत

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको सम्भावित...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

पाकिस्तानमा बाढी र मुसलधारे वर्षाका कारण २९९ जनाको मृत्यु 

एजेन्सी । पाकिस्तानका धेरै भागहरूमा आएको बाढी र मुसलधारे वर्षाका कारण १४० बालबालिकासहित कम्तिमा २९९ जनाको मृत्यु भएको छ । ७०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले आइतबार जनाएअनुसार जुन २६ बाट सुरु भएको बाढीले ‘देशभर विनाशको निशाना छोडेको’ बताएको छ  । मृत्यु हुनेमा १०२ पुरुष, ५७ महिला र १४० बालबालिका छन् भने घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष छन्। बाढीले १,६७६ घरहरूलाई पनि क्षति पु¥याएको छ, जसमध्ये ५६२ पूर्ण रूपमा नष्ट भएका छन् र १,११४ आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बाढीका कारण ४२८ पशुधनको पनि क्षति भएको छ, जसले प्रभावित समुदायहरूको लागि कठिनाइलाई थप बढाएको छ। एनडीएमएले २२३ उद्धार कार्यहरू सञ्चालन गरेको र बाढी प्रभावित क्षेत्रहरूबाट २,८८० जनालाई सफलतापूर्वक उद्धार गरेको पुष्टि गरेको छ।(एएनआइ)    
अन्तर्राष्ट्रिय पर्यटन बागमती मुख्‍य समाचार

‘विदेशी र नेपाली पर्यटकबीच समान हवाई भाडादर कायम हुनुपर्छ’

नर्वेमा लामो समय बसेर आफ्नो मातृभूमिमा केही सकारात्मक परिवर्तन गर्ने उद्देश्यका साथ फर्किएका पर्यटन व्यवसायी तपेन्द्र रावल हाल नेपालमा पर्यटन...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

भानु खरेलको टिमले गरे एनआरएनए अमेरिकाको लागि उम्मेदवारी घोषणा

अमेरिका । यही अगस्ट १६–१७ मा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको अध्यक्ष पदका लागि भानु खरेल...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कश्मीरमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड

एजेन्सी । दक्षिण कश्मीरको कुलगाम जिल्लाको अखल देवसर क्षेत्रमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड भएको छ । सुरक्षा बलले...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकार स्मिथमाथि छानवीन सुरु

काठमाडौं । राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउन नेतृत्व गरेका पूर्व विशेष सल्लाहकार ज्याक स्मिथमाथि छानवीन हुने भएको छ। पदबाट राजीनामा दिएका...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसिएस) ले जनाएको छ । एनसिएसले जारी गरेको विज्ञप्ति...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

बेलायतको डाटफोर्डमा चर्चको जग्गा र भवनमा मन्दिर बनाइँदै

लन्डन । बेलायतको डाटफोर्डमा रहेका नेपाली समुदायले विगत एक दशकदेखि पूरा गर्न नसकेको एक महत्वाकांक्षी योजना अब सफल बनाउन लागेका...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी

काठमाडौं । बुधबार बिहान रुसको कामचट्का प्रायद्वीपको पूर्वी तटमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

बेलायतमा पशुपतिनाथ मन्दिर : साउनमा भक्तजनको अझ विशेष चहलपहल

लन्डन । पछिल्लो समय विदेशमा बसोबास गरिरहेका नेपालीहरू आफू बसोबास गरिरहेका देशमै मन्दिर स्थापना गरी धार्मिक गतिविधिमा अग्रसर हुँदै गएका...
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बेलायतको डाटफोर्डमा चर्चको जग्गा र भवनमा मन्दिर बनाइँदै

लन्डन । बेलायतको डाटफोर्डमा रहेका नेपाली समुदायले विगत एक दशकदेखि पूरा गर्न नसकेको एक महत्वाकांक्षी योजना अब सफल बनाउन लागेका...