अन्तर्राष्ट्रिय भारतीय काश्मिरमा डुंगा पल्टिँदा १५ जना बेपत्ता ४ वैशाख, काश्मीर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समयसँगै भारतीय संविधानमा परिवर्तन गर्नुपर्छ : अरूण गोविल ३ वैशाख, काठमाडौं । लोकसभाको चुनावमा मेरठबाट भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार बनेका अरूण गोविलले भारतीय संविधान बदल्नु पर्ने बताएका... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार समाज इजरायलमा इरानले गर्यो ड्रोन आक्रमण, शत्रुता अन्त्य गर्न संयुक्त राष्ट्रसंघको... २ वैशाख, काठमाडौं । इरानले इजरायलमा ड्रोन आक्रमण गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार समाज श्रीलंकामा नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा १ वैशाख, कोलोम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० दोषीलाई आममाफी... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार सिड्नीको सपिङ सेन्टरमा भएको आक्रमणमा ६ को मृत्यु १ वैशाख, काठमाडौं । सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेको एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित छ जनाको... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय समाचार रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ को मृत्यु, ५५... ३० चैत , काठमाडाै । रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा आपराधिक घटना बढेको । रमजानको समयमा लुटपाटको प्रतिरोधमा १९... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार युक्रेनको पावर प्लान्टमा रुसको मिसाइल आक्रमण, बिजुली कमी हुनसक्ने चिन्ता ३० चैत, काठमाडौं । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार अमेरिकी डलर ठगी मुद्दामा अर्बपति महिलालाई भियतनाममा मृत्युदण्ड २९ चैत, काठमाडौं । रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता २८ चैत, काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त... BY रासस 0 Comment
अन्तर्राष्ट्रिय अर्थ मुख्य समाचार विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, अर्बपतिको संख्या २ हजार... २१ चैत, काठमाडौं । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ सूची अनुसार विश्वमा... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार समाज ताइवानमा शक्तिशाली भूकम्प, ठूला भवनमा क्षति (तस्वीरहरू) २१ चैत, काठमाडौं । ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनहरु भत्किएका छन् भने मानिसहरु कति... BY रातो कागज 0 Comment
अन्तर्राष्ट्रिय मुख्य समाचार समाचार समाज भारतको सर्वोच्च अदालतमा उपस्थित भए बाबा रामदेव र आचार्य बालकृष्ण २० चैत, काठमाडौं । योग गुरू बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।... BY रातो कागज 0 Comment