गण्डकी मुख्य समाचार समाज कास्कीमा दुग्ध उत्पादक किसानलाई अनुदान कास्की, ९ साउनः कास्कीमा गत आर्थिक वर्ष २०८१र८२ मा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत दुग्ध उत्पादक किसानलाई रु दुई करोड... BY रातो कागज 0 Comment
गण्डकी मुख्य समाचार सामाजिक विकास कार्यालय म्याग्दीद्वारा ८४ वटा योजना कार्यान्वयन म्याग्दी, ८ साउनः सामाजिक विकास कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८१र८२ मा ८४ वटा योजना तथा कार्यक्रम कार्यान्वयन गरेको छ... BY रातो कागज 0 Comment
गण्डकी मुख्य समाचार समाज स्याङ्जामा ऐतिहासिक महत्वका चौतारो संरक्षण वालिङ स्याङ्जा, ८ साउनः स्याङ्जामा गत आर्थिक वर्ष २०८१र ८२ मा तीन हजार ६५३ मिटर पदमार्ग निर्माण भएको छ ।... BY रासस 0 Comment
गण्डकी मुख्य समाचार समाचार कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच १ दमौली तनहुँ, ८ साउन ः यहाँको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटा जिल्ला हुन् । तर,... BY रासस 0 Comment
गण्डकी मुख्य समाचार समाज दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार वालिङ स्याङ्जा, ८ साउन ः स्याङ्जामा दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार गरिएको छ । जिल्लामा आर्थिक वर्ष २०७३र०७४... BY रासस 0 Comment
गण्डकी मुख्य समाचार समाज औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै मनाङ, ८ साउनः हिमाली जिल्ला मनाङ औषधीय जडीबुटी उत्पादनको केन्द्र मानिन्छ । पछिल्लो समय यहाबाट आयुर्वेदिक औषधीय गुण भएका जडीबुटी... BY रासस 0 Comment
गण्डकी पर्यटन मुख्य समाचार पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’ मुस्ताङ, ७ साउनः अग्ला÷अग्ला विशाल चट्टानी पहाड । त्यही पहाडको गल्छीबाट एक तमासले बगिरहन्छ झरना । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित... BY रासस 0 Comment
गण्डकी मुख्य समाचार समाज पोखरामा कौसीखेतीप्रति आकर्षण बढ्दै गण्डकी, ७ साउनः पोखरा महानगरपालिका १३ पाटनबेँसीमा पत्रकार शिरोमणि बरालले घरको कौसीमा ड्रागन फलको खेती सुरु गर्नुभएको आठ महिना भयो... BY रासस 0 Comment
गण्डकी पर्यटन मुख्य समाचार समाचार पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण म्याग्दी, ७ साउनः पर्यटन प्रवर्द्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका(७ हिस्तानमा मौलिक संस्कृति र सम्पदा संरक्षणगर्न थालिएको छ । यस... BY रासस 0 Comment
गण्डकी मुख्य समाचार समाज एक सय ५७ रोपनीमा सुन्तलाखेती विस्तार दमौली तनहुँ, ७ साउनः जिल्लास्थित कृषि ज्ञान केन्द्रले १५७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरेको छ । आर्थिक वर्ष २०८१र८२ को... BY रासस 0 Comment
गण्डकी मुख्य समाचार समाज वनफूलले ढाकिएका पाटन हेर्ने कास्कीको कोरी जाने कि गण्डकी, ७ साउनः काठमाडौँ बस्ने दीपा पौडेलले यसपालि मनसुन पदयात्राका लागि कास्कीको कोरी रोजे । पेसाले स्टाफ नर्स उनी गएको... BY रासस 0 Comment
गण्डकी मुख्य समाचार समाज पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध गलकोट बागलुङ, ७ साउनः अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको... BY रासस 0 Comment