५ बैशाख २०८३, शनिबार
गण्डकी मुख्‍य समाचार समाचार

बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

मुस्ताङ, १४ कात्तिकः वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी...
गण्डकी मुख्‍य समाचार समाचार

मनास्लु क्षेत्रमा पर्यटक घाइते, दुई दिनदेखि उद्धारको पर्खाइमा

गोरखा, १४कात्तिकः मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर एक पर्यटक घाइते भएका छन् । घाइते भएका पर्यटक दुई दिनदेखि उद्धारको पर्खाइमा छन्...
गण्डकी मुख्‍य समाचार समाचार

मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

मुस्ताङ, १४ कात्तिकः अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पु¥याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि...
गण्डकी मुख्‍य समाचार समाचार समाज

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन

म्याग्दी, १४ कात्तिक : म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन्। आवाजको भरमा...
गण्डकी मुख्‍य समाचार समाचार स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित

ढोरपाटन (बागलुङ), १४ कात्तिकः रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ ।...
गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

आज विश्व सहरीकरण दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण...
गण्डकी मुख्‍य समाचार समाचार

बागलुङमा महायज्ञको प्रचारप्रसारका लागि अटो र्‍याली

बागलुङ । महायज्ञको प्रचारप्रसारका लागि बुधबार बागलुङ बजारमा अटो र्‍याली निकालिएको छ। र्‍यालीमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका...
गण्डकी मुख्‍य समाचार समाचार

गलकोट नगर अस्पताल : सुत्केरी हुन अन्यत्र जानुपर्दैन

ढोरपाटन बागलुङ, १३ कात्तिकः बागलुङको गलकोट नगर अस्पतालमा प्रसूति हुन आउने गर्भवतीको सङ्ख्यामा पछिल्ला वर्षमा बृद्धि भएको छ । सो...
गण्डकी मुख्‍य समाचार समाचार

महायज्ञमा रु ७० लाख दान सङ्कलन

दमौली तनहुँ, १३ कात्तिकः आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी बूढीमाई मन्दिरको बृहत्तर विकासका लागि सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञको पाँचाँै दिन बुधबार रु...
गण्डकी मुख्‍य समाचार समाचार

महायज्ञ सुरु नहुँदै आश्रम बनाउन जुट्न थाल्यो सहयोग रकम

गलकोट बागलुङ, १३ कात्तिकः मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञको तयारी तीव्र पारिएको छ । यही कात्तिक २१ देखि...
गण्डकी मुख्‍य समाचार समाचार समाज

धार्मिक पर्यटकीय केन्द्र बन्दै चन्दननाथ भैरवनाथ मन्दिर

मुगु । जुम्लामा पछिल्लो समयमा सडक र हवाई सेवाको पहुँच विस्तर हुन थालेपछि जुम्लाको चन्दनाथ र भैरवनाथ मन्दिरमा दर्शन गर्न...
गण्डकी मुख्‍य समाचार समाचार समाज

पर्यटन प्रवर्द्धन तथा आयआर्जनका लागि पूर्वाधार निर्माण

वालिङ स्याङ्जा, १३ कात्तिकः भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ । मन्दिरसहितको तलाउलाई धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै...