३ बैशाख २०८३, बिहीबार
अर्थ गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य

पर्वत, २२ पुस । यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढि...
गण्डकी मुख्‍य समाचार समाचार समाज

क्षमताभन्दा तीन गुणा बढी कैदिबन्दी

२२ पुस, नवलपरासी । पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक...
अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

नवलपरासी आलुमा आत्मनिर्भर

मध्यविन्दु नवलपरासी, २२ पुस । नवलपरासी बर्दघाट सुस्तापूर्व मा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार भएको छ । किसान...
गण्डकी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

रबि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै

पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहस गर्दैछन। जिल्ला न्यायाधिश...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पर्वतमा ग्यास चुहिएर आगलागी : एक जनाको मृत्यु, दुई जना...

काठमाडौ । पर्वतमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक बृद्धाको घटनास्थलमै मृत्यु भएको छ भने अन्यदुई जना घाइते भएका...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

 ‘मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’

गण्डकी, २१ पुस । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने...
गण्डकी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडी...

पोखरा । दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी पीडितहरुले भेट्न इन्कार गरेका...
गण्डकी मुख्‍य समाचार समाचार समाज

ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु

पर्वत, २१ पुस । जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ...
गण्डकी प्रदेस समाचार बागमती मुख्‍य समाचार विचार समाचार समाज

गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

गोरखा, २१ पुस । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा

नवलपुर नवलपरासी, २१ पुस । नवलपरासी बर्दघाट–सुस्तापूर्व को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा...
गण्डकी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पूर्व आइजीपी सर्बेन्द्र खनालले एकाबिहानै ‘एमाले’ छाडेको गरे घोषणा

२१ पौष, पोखरा । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक एवम् एमाले नेता सर्बेन्द्र खनालले आज एकाबिहानै आफु स्वतन्त्र भएको घोषणा...