३ बैशाख २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

८ माघ, दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

सुर्यदर्शन सहकारी ठगी प्रकरणः रविसहित सातै जनालाई थुनामा राख्न माग...

पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश...
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

डा. निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटी राखेर छुटे

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्विर सार्वजनिक गरेकों आरोप लागेका डा. निकोलस भुसाल ५०...
खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

४ माघ, पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१’ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटना : १० जना घाइते

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकामा बिहिबार राती पिकअप जिप दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन् । बागलुङको गाडीखोलादेखि घैयाखानी...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

ठुलो मात्रामाअबैधलागू औषधसहितपोखराबाट एक जना डिलर पक्राउ

पोखरा । पोखराबाट लागू औषधका एक जना डिलर ठुलो मात्रामालागू औषधसहितपक्राउ परेका छन् । जिल्लाप्रहरी कार्यालय कास्की र लागू औषध...
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सामाजिक अभियन्ता डा. निकोलस फेरि कास्की प्रहरीको न्यायिक हिरासतमा

पोखरा । सामाजिक अभियन्ता डा. निकोलस भुसाल (कमल)लाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज फेरी आफ्नो नियन्त्रणमा लिएको छ । डा....
गण्डकी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार...

३ माघ, कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका...
गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरा स्वास्थ्य विज्ञानकोे पहिलो दीक्षान्त बिहीबार हुँदै

गण्डकी, २ माघ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन्...
गण्डकी मुख्‍य समाचार समाचार समाज

व्यासमा कृषिउपज सङ्कलन केन्द्र स्थापना

दमौली तनहुँ, २ माघ । व्यास नगरपालिका–१० दुम्सीमा कृषिउपज सङ्कलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । गाउँमा उत्पादित माछामासु,...