१८ चैत्र २०८२, बुधबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको हात खाली

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । कम्पनीको शेयर विक्री प्रबन्धक प्रभु कक्यापिटलले आज बिहान आईपीओ...
अर्थ बागमती मुख्‍य समाचार समाचार

अर्घाखाँची सिमेन्टले नौं महिनामै ग¥यो ३ अर्ब ९६ करोडको व्यापार

काठमाडौं । अर्घाखाँची सिमेन्टले नौं महिनामै ३ अर्ब ९६ करोड रुपैयाँको व्यापार गरेको छ । उद्योगले आर्थिक वर्ष २०२४÷२५ को...
अर्थ बागमती मुख्‍य समाचार समाचार

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा...
अर्थ कोशी मुख्‍य समाचार विचार समाचार समाज

चालीस रोपनीमा गोलभेँडा फलाउँछन् कमल

पाँचथर, २९ असार । आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल...
अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ...
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका...

काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन...
अर्थ बागमती मुख्‍य समाचार समाचार

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको...
अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सिमा बढाएको छ ।  शुक्रबार मौद्रिक नीति...
अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र...
अर्थ कर्णाली मुख्‍य समाचार समाचार

कर्णालीमा ६४ दशमलव ८६ प्रतिशत बजेट खर्च

काँक्रेविहार (सुर्खेत), २७ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ मा ६४ दशमलव ८६ प्रतिशत बजेट खर्च गरेको छ...
अर्थ बागमती मुख्‍य समाचार समाचार

धरहराबाट करिब पाँच करोड राजस्व सङ्कलन

काठमाडौँ, २७ असार । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतहासिक धरहराबाट रु चार करोड ...
अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२.८३ को मौद्रिक नीति आज(शुक्रबार)सार्वजनिक गर्दैछ । शुक्रबार अपरान्ह १२ः२० मा नीति सार्वजनिक...