१४ चैत्र २०८२, शनिबार
अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

काठमाडौँ, २७ कात्तिकः गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको वृद्धि आर्थिक वर्ष २०२५ मा...
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

मुस्ताङ, २७ कात्तिकः नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले रु तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व सङ्कलन गरेको...
अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर...
अर्थ बागमती मुख्‍य समाचार

नेप्से २०.५६ अंकले घटयो, कारोबार रकममा सामान्य सुधार

काठमाडौं । बुधबार नेप्से परिसुचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ । यसअघि मंगलबारको बजारमा नेप्से परिसुचक ३.२१ अंकले...
अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर...
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से सामान्य बढेपनि कारोबार रकम घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको छ । यसअघि सोमबारको बजारमा...
अर्थ बागमती मुख्‍य समाचार समाचार

एभरेष्ट भेन्चर्सले पहिलो बर्ष नै सात प्रतिशत बोनस शेयर वितरण गर्ने 

काठमाडौं । एभरेष्ट भेन्चर्स लिमिटेडले पूर्ण रुपमा संचालनमा आएको पहिलो बर्षमै सात प्रतिशत बोनस सेयर आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आफ्ना सेयरधनीका लागि सात प्रतिशत बोनस सेयर र सो वापत लाग्ने कर प्रयोजनका लागि ४ लाख ८७ हजार नौ सय ७४ रुपैयाँ नगद लाभांश वितरणको प्रस्तावसहित आउने मंसिर २० गते दोस्रो बार्षिक साधारणसभा डाकेको छ । अधिकृत पूँजी दुई अर्ब, जारी पूँजी ५० करोड र संस्थापकहरुले चुक्ता गर्ने पूँजी ३५ करोड रहेको सो कम्पनीका तीन सय ३२ जना सेयरधनी छन् । कम्पनीले पूँजी बजारमा संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने नीति लिएको हो ।  कम्पनीले सहायक कम्पनी खोल्ने, ४९ करोड कर्जा लिने, लगानी सम्बन्धी प्रस्ताब पारित गर्नेलगायतका प्रस्ताव साधारणसभामा लैजाने निर्णय पनि गरेको छ । ०८१ सालअसार अन्तिममा कारोबार शुरु गरेको सो कम्पनीले हाल पूँजी बजारमा लगानी केन्द्रित गरी जोखिम ब्यवस्थापन गरेर सेयरधनीलार्ई उचित प्रतिफल दिने तयारी गरेको छ । सेयर बजारका लगानीकर्ताहरुले स्थापना गरेको कम्पनीको संचालक समिति अध्यक्षमा बरिष्ठ पत्रकार डिल्ली बसेल र प्रमुख कार्यकारी अधिकृत तिलक कोइराला छन् ।  
अर्थ बागमती मुख्‍य समाचार समाचार

केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

काठमाडौँ, २५ कात्तिकः नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय...
अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर...
अर्थ बागमती मुख्‍य समाचार समाचार

राजस्व बक्यौता उठाउन एसएमएस

चितवन, २४ कात्तिक : आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरूबाट रु...
अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म...
अर्थ बागमती मुख्‍य समाचार समाचार

३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झरेको छ । यसअघि विहीबारको कारोबारमा...