२९ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार

एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिन अवधिमा विस्तार

काठमाडौं । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई विस्तार गर्दै अब ३० दिनको बनाएको छ...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री–वितरण नगर्न उद्योगहरूलाई...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्त्री सीता बादीको घोषणा– नातावाद, भनसुन र भ्रष्टाचारमा सम्झौता गर्दिनँ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले नातावाद, भनसुन, भ्रष्टाचार तथा कानुनविपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुने...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति आपत्ति जनाएका छन् । आज...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

इरानको नयाँ प्रस्ताव अस्वीकार गर्ने ट्रम्पको संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वर्तमान तनाव अन्त्य गर्ने उद्देश्यले तेहरानले राखेको पछिल्लो कूटनीतिक प्रस्तावलाई अस्वीकार गर्ने संकेत गरेका...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरिएको छ । अर्थ मन्त्रालयले सूचना जारी...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भारतीय प्रधानमन्त्री मोदी सिक्किमको गान्दोकमा

एजेन्सी । भारत पश्चिम बंगालको सिक्किम राज्य स्थापनाको ५०औँ स्वर्ण जयन्ती समापन समारोहमा सहभागी बन्न प्रधानमन्त्री नरेन्द्र मोदी गान्तोक पुगेका...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार)सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्य तोलाको ३...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जलेका गाडीको नाममा इन्धन दुरुपयोग :अनुसन्धान गरी कारबाही गर्न मन्त्री...

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छिन् ।...
बागमती मुख्‍य समाचार विशेष समाचार

कर्णालीको बजेट अधिवेशन आव्ह्रान गर्न सिफारिस

सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बैशाख २८ गतेका लागि आव्ह्रान गर्न कर्णाली प्रदेश सरकारले सिफरिस गरेको छ । मंगलबार...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा

रामेछाप । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । शनिवार बाढीले डाइभर्सन बगाएपछि...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नयाँ शैक्षिकसत्र औपचारिक रुपमा सुरु

काठमाडौँ । आज (मंगलबार)देखि नयाँ शैक्षिकसत्रको औपचारिक सुरु भएको छ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र...