बागमती मुख्य समाचार विचार समाचार समाज चिसो बढेपछि तातोपानीमा नुहाउन आउनेको भीड लाग्यो मुगु । हिमाली जिल्ला मुगुमा अत्याधिक चिसो बड्न थालेपछि सोरुगाँउपालिका वडा नम्बर ६ मा रहेको तातोपानीमा नुहाउन आउनेहरुको भीड बढेको... BY रातो कागज 0 Comment
बागमती मुख्य समाचार राजनीति विचार समाचार समाज पार्टी बैठकमा कृषिमन्त्री अधिकारीले भने : रासायनिक मल पर्याप्त हुन... ३ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले विनियोजन गरेको रकमले किसानलाई आवश्यक पर्ने रासायनिक मल आयात गर्न... BY रातो कागज 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज अन्तर्राष्ट्रिय प्रचार र आधुनिकीकरणको पर्खाइमा राष्ट्रिय संग्रहालय काठमाडौं । विश्वका समृद्ध देशहरु घुम्न जाने पर्यटकहरुलाई संग्रहालय अनिवार्य रुपमा भ्रमण गराउने प्रचलन छ । वास्तवमा संग्रहालय एउटा ज्ञानको... BY रातो कागज 0 Comment
बागमती मुख्य समाचार राजनीति विचार समाचार समाज विषयबस्तु नबुझी प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए : महानगरपालिका ३ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले, महानगरपालिकाले राजस्व बाँडफाँडको रकम प्रदेश सरकारलाई... BY रातो कागज 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज भाइरल अभियन्ता आशिका तामाङलाई ५ दिन हिरासतमा राख्न अदालतले दियो... काठमाडौं । अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी स्वघोषित अभियन्ता आशिका तामाङलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति... BY रातो कागज 0 Comment
बागमती मुख्य समाचार राजनीति समाचार समाज विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलन स-यो ३ माघ, काठमाडौँ । संघीय संसदका विपक्षी दलहरूले आज(विहीबार) गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलन स्थगित भएको छ । बिहीबार गर्ने... BY रातो कागज 0 Comment
बागमती मनोरन्जन मुख्य समाचार समाचार समाज चलचित्र ‘कार्साङ’ले ग¥यो दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले... BY रातो कागज 0 Comment
बागमती मुख्य समाचार विचार समाचार समाज भूकम्प जाँदा डराउनु पर्दैन्, क्षति कम गर्ने उपाय खोज्नुपर्छ नेपालमा गइरहेका भूकम्पले मानवीय र भौतिक क्षति पुर्याइरहेको छ । अहिलेसम्मको क्षतिको विवरण हेर्दा पुर्वतयारी पुगेको छैन् । वास्तवमा, भूकम्पका... BY रातो कागज 0 Comment
बागमती मुख्य समाचार समाचार समाज लक्ष्मी–नारायण मन्दिर बनाउन जग्गा दान रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा मन्दिर बनाउन एक दाताले जग्गा दान गरेका छन् । राकाथुमको गोठपानीमा लक्ष्मी–नारायण मन्दिर बनाउन... BY रातो कागज 0 Comment
बागमती मुख्य समाचार समाचार समाज राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त काठमाडौँ, २ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेको छन् । उनले क्यानडाका लागि नेपालका... BY रासस 0 Comment
बागमती मुख्य समाचार समाचार समाज राष्ट्रपतिद्वारा अध्यादेश जारी काठमाडौँ, २ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । नेपालको... BY रासस 0 Comment
बागमती मुख्य समाचार समाचार समाज सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो :... काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन... BY रातो कागज 0 Comment