२ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौँडाबाट नौ हजारले सेवा लिए

मनहरी मकवानपुर, ८ फागुन । हेटौँडामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सात महिनाको अवधिमा नौ हजारभन्दा बढीले सेवा लिएका छन्...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा पाँच...
बागमती मुख्‍य समाचार समाचार समाज

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ का परीक्षार्थीहरूको लागि पुराना आंशिक र ग्रेडवृद्धि परीक्षाको...
बागमती मुख्‍य समाचार समाचार समाज

संविधानसभा सदस्य सापकोटाको निधन

काभ्रेपलाञ्चोक, ८ फागुन । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ...
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा आज नेपालले लेबनानसँग खेल्दै

काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो दोस्रो खेलमा लेबनानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी बजारले बिहीबारका लागि फलफूल र तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसमा आज थोकमा ठूलो गोलभेंडा...
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बागमती गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज मछिन्द्र र बागमती भिड्दै

बागमती । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार अन्तिम क्वाटरफाइनलको खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

अधिकारको लागि संघर्षमा जानुपर्ने माओवादी निकट मजदुर संघको जोड

काठमाडौं । मजदुरहरुको हक–अधिकारका लागि आन्दोलनको तयारी गर्न नेकपा माओवादी केन्द्रका युवा नेता रामदिप आचार्यले निर्देशन् दिएका छन् । बुधबार...
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सातौं बागमती गोल्डकपमा आज एपीएफ र संकटा भिड्दै

बागमती । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबार तेस्रो क्वाटरफाइनलको खेल हुँदैछ । बागमती–४ स्थित सहिद...
बागमती मुख्‍य समाचार समाचार समाज

फोहोरी राजनीतिबाट युवाहरू टाढा हुनुपर्छ : नेता सिंह

हेटौंडा । राप्रपा केन्द्रीय शिक्षा विभागले ‘शिक्षा र राप्रपा’ विषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम हेटौंडामा सम्पन्न गरेको छ ।...
बागमती मुख्‍य समाचार समाचार समाज

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ । आज अर्थ र पूर्वाधार विकास समितिका बैठक बस्न लागेको...