९ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस, राष्ट्रपति सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा बिहीबार आयोजित विशेष समारोहमा सहभागी भएका छन्...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

गणतान्त्रिक सरकारलाई नै गिज्याउने गणतन्त्र स्मारक पार्क

काठमाडौं । मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पु¥याएकाहरुको सम्झनामा सरकारले ४५ करोड खर्चेर नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण गरेको गणतन्त्र...
पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्ने बताएका छन् ।    ...
बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

आजको मौसम : देशभर बदली रही केही स्थानमा वर्षा हुने

हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेकपा एमालेले आज गणतन्त्र उत्सव मनाउदै

काठमाडौं । नेकपा एमालेले आज गणतन्त्रको अवसरमा भव्य कार्यक्रम गर्ने भएको छ ।       बिहिबार भृकुटीमण्डप, रत्नपार्क, सहिदगेटमा...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गणतन्त्र समृद्धिको बलियो आधारमा रूपान्तरित हुनुपर्छ ःसभामुख घिमिरे

काठमाडौं ।  सभामुख देवराज घिमिरेले गणतन्त्र जनसरोकार, सुशासन, पारदर्शिता र समावेशिताको जीवन्त अभ्यासका साथै समृद्धिको बलियो आधारमा रूपान्तरित हुनुपर्ने बताएका...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राजावादीहरुले आजबाट काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् ।     राप्रपा,...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संघीय संसदको संयुक्त बैठक बस्दै, अर्थमन्त्री पौडेलले वार्षिक अनुमान (बजेट)...

काठमाडौं । आज संघीय संसदको संयुक्त बैठक बस्ने भएको छ । बैठकमा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रलाई पुनः लयमा फर्काउने योजना...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

भिजिट भिसा प्रकरणमा दोषीलाई नछाड्ने पार्टीको स्पष्ट धारणा : गगन...

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा संलग्न कसैलाई पनि नछाड्ने स्पष्ट पारेका छन् ।    ...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गणतन्त्रको रक्षा गर्दै समुन्नत नेपाल बनाउनु सबैको साझा दायित्व हो...

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र ऐतिहासिक राजनीतिक उपलब्धि भएको भन्दै यसको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउनु...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

गणतन्त्रात्मक शासन प्रणालीको विकास मार्फत मात्र समृद्ध नेपाल निर्माण गर्न...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकास मार्फत मात्र...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

गणतन्त्र दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भने,आज शाही दमन चिरेर जनताले...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा सशभकामना दिएका छन् ।     बिहीबार सामाजिक सञ्जालमार्फत शुभकमना दिँदै...