१० चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा स्थानीय सरकार एक हुनुपर्छ’

चितवन, १९ जेठ । जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा वातावरणका सम्बन्धमा स्थानीय सरकार एक भएर लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।     जिल्ला समन्वय समितिले आज यहाँ आयोजना गरेको स्थानीय स्तरमा जलवायु परिवर्तन विपद् व्यवस्थापन तथा वातावरणसम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीले विपद् र जलवायु परिवर्तनका विषयमा स्थानीय सरकारले सहकार्य गरेर काम गर्न सके प्रभावकारी हुने बताएका हुन् ।     भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनमा हरेक किसिमका विपद् आइपर्ने भन्दै यसलाई सामना गर्नका लागि सबै स्थानीय तहहरुले सहकार्यसहित काम गर्न आवश्यक रहेको बताए । जलवायु परिवर्तनले मानव जीवनमा जोखिम निम्त्याउन थालेको जनाउँदै उनले यसको प्रभाव घटाउन स्थानीय सरकारहरुले काम गरिरहेको बताए ।     उनले भने, “जोखिम व्यवस्थापनको काम भइरहेको छ, यसलाई अझै प्रभावकारी रुपमा गर्नु आवश्यक छ ।” जलवायु परिवर्तन दिन प्रतिदिन बढ्दै गइरहेको उनको भनाइ छ ।     जिल्ला समन्वय...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी वृद्धि गर्दै सबै जातिको अधिकार स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट...
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

समग्र अर्थतन्त्र चलायमान बनाउन गृहकार्य गर्दै छौं : गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले समग्र अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले गृहकार्य गरिरहेको बताएका छन् ।  ...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ, १९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

कानुन व्यवसायीलाई थप तालिम र पाठ्यक्रम आवश्यक : मन्त्री चौरसिया

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाली विद्यार्थीहरु सबै क्षेत्रमा अब्बल बन्दै गएका छन् : माधव...

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली विद्यार्थीहरु सबै क्षेत्रमा अब्बल बन्दै गएकोमा खुशी व्यक्त...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

साझा यातायात र प्रहरीको बस सेवा सुचारु

काठमाडौं । अन्य यातायात बन्द हँुदा पनि साझा यातायातले २१ वटा बसमार्फत नियमित रुपमा सेवा प्रदान गर्दै आएको छ ।...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने, दीप प्रज्वलन गर्ने कार्यक्रम तय

काठमाडौं । आन्दोलनरत राजावादीहरूले सोमबार(आज)को आन्दोलन स्थगित गरेर शोक मनाउने भएका छन् । जेष्ठ १५ गतेदेखि आन्दोलनमा रहेका राजावादीहरु दरबार...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरुबीच छलफल भएको छ । विभिन्न माग राख्दै...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण सद्भावपूर्ण र फलदायी : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिममन्त्री दामोदर भण्डारीले चिनिया सरकारको तर्फबाट भएका सम्झदारीहरु उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको...
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।       आइतबार...