१० चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

पाटन ललितपुर, २१ जेठ । ललितपुरको ठैवमा विद्युत्को पोल सार्ने क्रममा पोलले लागेर एक जनाको मृत्यु भएको छ । आज गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए ।       उक्त घटनापछि आक्रोशित स्थानीयले जेसिबीको दायाँपट्टीको सिसा फुटाइदिएका छन् । “घटनास्थलमा ८०–९० जना स्थानीय जम्मा भएका थिए, प्रहरी टोलीले घटनालाई शान्त बनाउने प्रयास गरेको छ । मृतकको शवलाई परीक्षणका लागि पाटन हस्पिटल पठाएका छौँ”, उनले भने ।  
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील छ :...

कांठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारका माध्यमबाट विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न प्रयत्नशील रहेको बताएका छन्...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘जलवायु परिर्तनमा हाम्रो भूमिका नभए पनि असर खेप्नु परिरहेको छ’

काठमाडौँ, २१ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले जलवायु परिर्वतनमा नेपालको कुनै भूमिका नभए पनि त्यसको असर खेप्नु परिरहेको बताएका छन् ।     अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधिसभा बैठक : सूचना टाँस गरेर स्थगित

काठमाडौँ, २१ जेठ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगन गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुलको शिलान्यास

काठमाडौं । समृद्ध पूर्वीय जीवनदर्शन र आधुनिक २१औं शताब्दीका सीप समेट्ने उद्देश्यका साथ चन्द्रागिरी नगरपालिका वडा नम्बर ७, महांकाल ब्याडमिन्टनस्थित...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राजावादी भेलामा लिङदेन नआएपछि होहल्ला

काठमाडौं । आज बसेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ । बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न...
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, २१ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

जातीय विभेद अझै कायम रहेका भन्दै सांसदद्वारा चिन्ता व्यक्त

काठमाडौँ, २१ जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जातीय भेदभाव र छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा विभेद अझै कायम...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

धुलिखेल–खावा सडकः पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन

काभ्रेपलाञ्चोक, २१ जेठ । सडक डिभिजन कार्यालय भक्तपुर अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल खावा सडकखण्डको स्तरोन्नतिकार्यका लागि पुनःठेक्का आह्वान गर्न...
अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारले यसवर्ष समर्थन मूल्यमा गहुँ खरिद गर्न सकेन

काठमाडौं । सरकारले यसवर्ष समर्थन मूल्यमा गहुँ खरिद गर्न सकेन् । ४१ हजार ५०० क्विन्टल गहुँ खरिदको लक्ष्य राखेर गत...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्ता छन् जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले जेठ १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना...
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जातीय भेदभाव अन्त्यका लागि कानुनी संरचना बलियो बनाउन अध्यक्ष दाहालको...

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जातीय भेदभावको पूर्ण निर्मुलका लागि कानुनी संरचनालाई बलियो बनाउनुपर्ने बताएका छन् ।...