११ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

मुस्ताङमा अचानक बाढी आउँदा ४ वटा पुल र २ वटा...

काठमाडौं । नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आउँदा मुस्ताङमा ४ वटा पुल बगाउनुका साथै २ वटा पक्की पुलमा क्षति पुगेको...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार बसेको बैठकले रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीमा गएराति आएको आकस्मिक बाढीबाट...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

दाउन्नेमा बाटो भासिदा नारायणघाट–बुटवल सडक खण्ड बन्द

काठमाडौं । नवलपरासी जिल्लाको (बर्दघाट सूस्ता पश्चिम) मा बदर्घाट नगरपालिका ४ अन्र्तगत पर्ने दाउन्ने जंगलको खुर्सानी खोला स्थीत पूर्वपश्चम राजमार्गमा...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने

काठमाडौं ।  स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बलेवा (बागलुङ), २५ असारः जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ ।   आज...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिनेछ :...

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेशका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट बढेका बेला सबैको...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

चिकित्सकहरूको आन्दोलन फिर्ता, नीतिगत व्यवस्था संशोधन गर्न कार्यदल गठन

काठमाडौं । उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन्...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

वाढि पहिरोका कारण भएको क्षतिप्रति महासंघद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले, रसुवा जिल्लाको नेपाल–चीन सीमानामा मंगलबार बिहान गएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति...
बागमती मुख्‍य समाचार राजनीति समाचार

आज प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।   सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे प्रतिनिधिसभाको...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन ज्ञानेन्द्र शाहीको माग

काठमाडौँं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन माग गरेका...
बागमती मुख्‍य समाचार विचार समाचार समाज

रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ कामदारको उद्दार

काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवाको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा जलविद्युत् आयोजनामा फसेका कामदारहरुको उद्धार गरिएको छ ।   नेपाली...
बागमती मुख्‍य समाचार समाचार समाज

हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एकसय दिनका उपलब्धीहरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेको सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छ्न ।  ...