१२ चैत्र २०८२, बिहीबार
बागमती मुख्‍य समाचार समाज

लोभ देखाएर बन्धक बनाइ मानब बेचबिखन गर्ने दुई जना पक्राउ

काठमाडौँ, ९ साउनः भारतमा आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । मानव...
बागमती मुख्‍य समाचार

भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको छ ः  परराष्ट्रमन्त्री राणा 

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गरेकी छन्  । शुक्रबार काठमाडौंमा आयोजित ‘थाइ फ्लेभसर्् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिक लगायतका धेरै क्षेत्रमा समानता रहेका बताइन्  । मन्त्री डा.राणाले दुई देशका बीचमा पाहुनाहरुको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरुको सम्मान तथा सहिष्णुता तथा पर्यटन र यसमार्फत् प्राप्त गर्न सकिने समृद्धिलगायतका समानताहरु रहेका चर्चा गरिन् । पर्यटन दुई देशका बीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै मन्त्री राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरुलाई आग्रह गरेकी छन्  । नेपाल उद्यमशिलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकला लगायतका कैयौँ वस्तुको उत्पादन विश्व बजारको आकर्षण पनि बनेको भन्दै उनले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरुलाई आग्रह गरिन् । नेपाल र थाइल्याण्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र भएको उल्लेख गर्दै मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै थाइल्याण्डको भ्रमण गरेको र त्यस क्रममा सरकारी तथा निजी क्षेत्रमा सहमति र समझ्दारीहरु भएका पनि स्मरण पनि गरेकी छन् । भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको र आगामी दिनमा यस प्रकारका उच्चस्तरीय भ्रमणहरुलाई निरन्तरता दिनुपर्ने पनि उनले बताइन् । नेपालस्थित थाई दूतावास र भाटभटेनी सुपरमार्केटद्वारा सो फेयरको आयोजना गरिएको हो ।    
बागमती मुख्‍य समाचार राजनीति

कृषिप्रधान देश कुर्सीप्रधान भयो : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शुक्रबार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न...
बागमती मुख्‍य समाचार समाज

काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र निजी सम्पत्ति बाहेक सार्वजनिक स्थलहरु धुम्रपान निषेध गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

भिजिट भिसाबारे धेरै चिन्ता गर्नु पर्दैन : श्याम घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाबारे धेरै चिन्ता गर्नु नपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा...
बागमती मुख्‍य समाचार राजनीति

भोटको अवस्था मजबुत रहेकाले रुपन्देही उपनिर्वाचनमा पहिलो पार्टी बन्ने कांग्रेसको...

काठमाडौं । नेपाली कांग्रेसले रुपन्देहीमा कांग्रेसको भोटको अवस्था मजबुत रहेको कारण कात्तिकमा हुन लागेको रुपन्देही ३ को उपनिर्वाचनमा पहिलो पार्टी...
बागमती मुख्‍य समाचार राजनीति

गत चैत्र १५ गते भएको घटनाको निष्पक्ष छानबिन गर्न राप्रपाको...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणाले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चैत्र १५ गते भएको घटनाको निष्पक्ष...
बागमती मुख्‍य समाचार

नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरू छन्ः परराष्ट्रमन्त्री

काठमाडौँ, ९ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानताहरू रहेका उल्लेख गरेका छन् ।...
बागमती मुख्‍य समाचार राजनीति

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । शुक्रबार सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । दुवै दलका सांसदहरूले आफ्नो कुरा राखेपछि दुवै पार्टीका सांसदहरू संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।  
बागमती मुख्‍य समाचार राजनीति

भ्रष्टाचार र मानव तस्करीको विषयमा सरकारको उदासीनता : सांसद कठायत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले भिजिट भिसाको आवरणमा भइरहको भ्रष्टाचार र मानव तस्करीको विषयमा गम्भीर...
बागमती मुख्‍य समाचार विशेष समाचार

निराश हुन जरूरी छैन, हामी निराशलाई आशामा बदल्न कटिबद्ध छौँ...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्यये नै जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र...