१३ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

काभ्रेपलाञ्चोक, १९ साउन ः यहाँका नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रु दुई करोडको अक्षयकोषको स्थापना गरिएको छ । नेपाल रेडक्रस...
बागमती मुख्‍य समाचार समाचार

भोजन लिपी स्वादले सिंहदरबारमा कोदोका परिकार पस्किने

काठमाडौँ, १९ साउन : कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरिने भएको छ...
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेपाल एसबीआई बैंकलाई क्यापिटल फाइनान्स इन्टरनेशनल लन्डन र एसियन बैंकिङ...

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडलाई क्यापिटल फाइनान्स इन्टरनेशनल, लन्डनद्वारा च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५ बाट सम्मान गरिएको...
बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्री दुबईमा

दुबई, १९ साउनः प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा...
अन्तर्राष्ट्रिय पर्यटन बागमती मुख्‍य समाचार

‘विदेशी र नेपाली पर्यटकबीच समान हवाई भाडादर कायम हुनुपर्छ’

नर्वेमा लामो समय बसेर आफ्नो मातृभूमिमा केही सकारात्मक परिवर्तन गर्ने उद्देश्यका साथ फर्किएका पर्यटन व्यवसायी तपेन्द्र रावल हाल नेपालमा पर्यटन...
बागमती मुख्‍य समाचार समाज

युग र युवा पुस्ताको चेतनासँग मेल खाने लोकतान्त्रिक अभ्यास आवश्यक...

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समितिका सदस्य नैन सिंह महरले समाज र समयको गतिसँगै लोकतन्त्र (डोमोक्रेसी) को स्वरूप र परिभाषा...
बागमती मुख्‍य समाचार समाज

पुल मर्मत गर्न अझै दुई दिन लाग्ने, डाइभर्सनका निर्माण सामाग्री बोकेका गाडी रोकिए 

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने मुख्य सडक खण्ड शनिवार बिहानदेखि ठूला सवारीसाधनका लागि पूर्ण रूपमा अवरुद्ध छ । रामेछापको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को सिमानामा पर्ने भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पु¥याएपछि सडक अवरुद्ध भएको हो । खाँडादेवीपट्टिको पिलर पछाडिको भाग बाढीले कटान गरेपछि पुल प्रयोग प्रयोगमा आउन सकेको छैन । पुलमा क्षति पुगेसँगै साना सवारीसाधनबाहेक सबै ढुवानी साधनको सञ्चालन रोकिएको छ । बाढीले पुलको पिलरमा प्रत्यक्ष असर गरेपछि संरचनाको सुरक्षा जोखिम बढेको छ । स्थानीयका अनुसार गएको असोजमा आएको बाढीले सो पिलर पट्टिको भागमा खोलाले क्षति पुर्याएको थियो । तर त्यति बेला ध्यान नदिँदा यस पटक ठुलो क्षति भएको हो । सो पुल सञ्चालनमा नहुँदा खाँडादेवी गाउँपालिकातर्फबाट आएका १५ टनभन्दा बढी तौलका मालवाहक सवारी साधन सडकमै रोकिएका छन्। यीमध्ये अधिकांश  मरिण डाइभर्सनका सामान बोकेका ढुवानीका गाडीहरू छन्  । सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि वीरगञ्जबाट सामान लिएर आएका ट्रकहरू पुल नहुँदा खाँडादेवीको पकरबासमा रोकिएका चालक सिर्जन तामाङले जानकारी दिए।  सुनकोशीको खुर्काेटमा रहेको पुलले बढी भार भएका गाडी नथेग्ने भएकोले त्यस्ता साधनहरू यही बाटो हुँदै सेलघाट जाने गर्दछन् । रामेछाप सदरमुकामबाट खाँडादेवी, दोरम्बा र सुनापतिलाई जोड्ने यो पुल काठमाडौं र तराइ जाने वैकल्पिक सडकको पुल हो । गतवर्ष असोजमा सुनकोशी नदीमा आएको बाढीले मन्थली–सिन्धुली सडक खण्ड अन्तर्गतको खुर्कोट पुल बगाएपछि सो स्थानमा वैकल्पिक रूपमा बेली ब्रिज जडान गरिएको थियो। तर सो ब्रिजबाट १५ टनभन्दा बढी तौलका सवारीसाधन सञ्चालनमा रोक लगाइएपछि सबैभन्दा भरपर्दो विकल्पको रूपमा भटौली खोलाको यो पुल प्रयोग हुँदै आएको थियो । अहिले यो पुलसमेत अवरुद्ध भएपछि सो क्षेत्रको यातायात व्यवस्थामा थप समस्या उत्पन्न भएको छ । पुलको मर्मत तीव्र गतिमा अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय रामेछापले जनाएको छ । अबको दुई दिनभित्र पुल सञ्चालनमा ल्याउने तयारी रहेको कार्यालयका प्राविधिकले जानकारी दिए । यो पुल आर्थिक वर्ष २०७१÷०७२ मा स्विस सरकारको सहयोगमा ‘स्थानीय सडक पुल कार्यक्रम’ अन्तर्गत निर्माण गरिएको थियो। स्वच्छन्द सिर्जना जेभीले करिब चार करोड रुपैयाँ लागतमा निर्माण गरेको ४० मिटर लामो पक्की पुल वैकल्पिक सडक मार्गका हिसाबले रामेछाप जिल्लाका लागि रणनीतिक रूपमा अति महत्त्वपूर्ण मानिन्छ ।  
बागमती मुख्‍य समाचार समाज

आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’

भोजपुर, १९ साउन स् भोजपुरको षडानन्द नगरपालिका– ३ खार्तम्छामा रहेको छाँगे झरनाको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । एक सय...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्ष

काठमाडौँ, १९ साउनः प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान...
बागमती मुख्‍य समाचार समाज सूचना प्रविधि

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर

काठमाडौं । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको...
बागमती मुख्‍य समाचार विशेष समाचार

भिजिट भिसामा जाने वार्षिक पौने तीन लाख, ४२ प्रतिशतभन्दा बढी...

काठमाडौँ, १९ साउन : पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्यमूलुक जाने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा बढ्दो छ...
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

धिरज र उपासनाको ‘जलाकी’ पोस्टर रिलिज

काठमाडौं । सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगरको नयाँ सिनेमा ‘जलाकी’ पोस्टर सार्वजानिक गरिएको छ । सोमबार अभिनेता धिरज मगर...