१३ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

काठमाडौं । पछिल्ला केहि दिनदेखि निरन्तर ओरालो लागि रहेको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । आज २.६२ अंकले बढेको बजार २७.८८ बिन्दुमा पुगेर रोकिएको हो । यसअघि बुधबार नेप्से परिसुचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेर रोकिएको थियो । यसदिन कुल ३२० स्टकको ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको छ । बुधबार ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको थियो । आज सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.११ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.३१ अंकले घटेको छ । आज नेपााल रिपब्लीक मिडियाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ४९.१५ रुपैयाँले बढेर ५४१.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । पञ्चकन्यामाई हाइड्रो पावरको शेयर मूल्य २२.२७ रुपैयाँले बढेर प्रतिकित्ता ४२२.६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । राधी जलविद्युत कम्पनीको शेयर मूल्य पनि आज प्रतिकित्ता ३३.८६ रुपैयाँले बढेर ७९८.०८ रुपैयाँमा अन्तिम कारबोर भएको छ । यस्तै अपर स्याङ्गी हाइड्रो पावरको शेयर मूल्य २८.०२ रुपैयाँले बढेर ६९१.६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।    
बागमती मुख्‍य समाचार

प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र...
बागमती मुख्‍य समाचार राजनीति समाचार

पर्वतारोहण संघ अध्यक्षमा कुलबहादुर गुरुङले गरे उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल पर्वतारोहण संघमा कुलबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार नेपाल पर्वतारोहण संघ केन्द्रीय समितिको निर्वाचनमा अध्यक्षका प्रत्यासी गुरुङ्गले व्यवसायीक तथा समावेशि समूहको उम्मेदवार घोषणा गरेको बताए । उनले नेपालको पर्यटन क्षेत्रमा पर्वतारोहणको ठूलो भूमिका रहेको भन्दै यस क्षेत्रलाई थप उचाइमा पु¥याउन आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए । गुरुङको टिमबाट वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ र महासचिवमा बिमल कुमार नहर्कीले चुनावी प्रतिस्पर्धा गर्ने बताए । सचिवमा ङीमा डिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामा र सदस्यहरूमा पुष्कर शाह, बलबहादुर सुयाल, हरि गोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, गीता राई, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा प्रत्यासी रहेका छन्। संघको चुनाव आगामी भदौ ७ गते हुँदैछ । संयुक्त प्रेस विज्ञप्ति कुल बहादुर गुरुङ समूहको नीति दृष्टि र प्रतिबद्धता नेपालका हिमालहरू केवल प्राकृतिक दृश्य मात्र होइनन्,...
बागमती मुख्‍य समाचार समाचार

मःमःमा अखाद्य वस्तु भेटिएपछि धरहरा टपरीलाई दुई लाख जरिवाना

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तोकिएको छ...
बागमती मुख्‍य समाचार राजनीति समाचार

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो :...

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वंशज नागरिकता आमाको नामबाट पनि लिन सकिन्छ भन्ने कुरा विस्तारै बुझ्न थालेको बताएका छन् ।...
बागमती मुख्‍य समाचार समाचार

प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ...
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

स्वास्थ्य सेवा सुधारको नयाँ युगमा नेपाल : विशेषज्ञ सेवा सातै...

काठमाडौं । संघीयता कार्यान्वयनसँगै नेपालको स्वास्थ्य प्रणालीमा ऐतिहासिक परिवर्तन सुरु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताएका छन् । नेपाल...
बागमती मुख्‍य समाचार राजनीति

फास्ट ट्रयाकको काम ०८३ सालसम्म सक्न कठिन

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) ०८३ सालसम्म सक्न कठिन रहेको...
अर्थ बागमती मुख्‍य समाचार

बीएफआइएन अन्तर्राष्ट्रिय सम्मेलन : विश्वव्यापी युद्धले नेपाली अर्थतन्त्रमा पारेको असरबारे...

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल(बीएफआइएन)ले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । विहीबार...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

युरोप र अमेरिकाका नेताहरू रुससँग वार्ताका लागि पाँच सिद्धान्तहरूमा सहमतः...

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोप र अमेरिकाका नेताहरु रुससँग वार्ताका लागि पाँच सिद्धान्तहरुमा सहमत भएको बताएका छन् ।...
बागमती मुख्‍य समाचार समाचार

नेपाल सद्भावना पार्टी पुनर्गठन, १२ बुँदे सैद्धान्तिक प्रतिवद्धता

काठमाडौं । नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेको जानकारी दिए  । पुनर्गठन गरेको पार्टीलाई बुधबार मात्रै निर्वाचन आयोगले मान्यता दिएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमार्फत १२ बुँदे सैद्धान्तिक प्रतिवद्धता पनि जारी गरिएको छ । संयुक्त प्रेस विज्ञप्ति महिला, दलित, मुस्लिम र पिछड़ावर्ग सहितका मधेशी, पहाडका आदिवासी–जनजातिहरु, रानाथारु एवं थारु सहितका तराईका आदिवासी–जनजातिहरु, तराईका अल्पसंख्यक, पहाडका दलित, पीछडिएका क्षेत्रका जनता सहित कतिपय वर्गीय रं शासकीय पहुंचबाट टाढा रहेका खस–आर्यहरु समेत आफनै देशभित्र सदियौं देखि, दमन, उत्पीड़न, अन्याय, अत्याचार र सबै प्रकारका विभदको शिकार हुँदै आएको तथ्य विदितै छ । राज्यसत्ताका मूलप्रवाहबाट बाहिर पारिएका ती नागरिक समूहहरु सबै प्रकारका विभेद तथा शोषणका विरुद्ध पहिचान, पहुंच, प्रतिनिधित्व, प्रदेश तथा प्राकृतिक श्रोत एवं राजस्वको बाँडफाडमा समान अधिकारको लागी संघर्षरत रहदै आएका छन् । सबै प्रकारको शोषण र विभदको अन्त्य गरी उनीहरुको नागरिक हक, सम्मान,...
बागमती मुख्‍य समाचार राजनीति

नेपाल बाल संगठन पुनर्जीवित गर्न जोड

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल बाल संगठनलाई नयाँ ढङ्गले पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन् । विहीबार...