राप्रपाका नेताहरुले प्रधानमन्त्रीलाई भेटे, नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको प्रस्ताव
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपा को प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । शनिबारको भेटमा विभिन्न प्रस्तावहरु समेत...











