१४ चैत्र २०८२, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निजामती विधेयकको सन्देश प्रतिनिधिसभालाई प्राप्त

काठमाडौँ, १८ भदौः मुलुकको प्रशासनिक सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने सङ्घीय निजामती सेवा विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहितको प्रतिवेदन प्रतिनिधिसभामा प्राप्त...
बागमती मुख्‍य समाचार विशेष समाचार

राप्रपा पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालयमा धर्ना दिएका छन् । महासंघ र सरकारबीच विगतमा...
बागमती मुख्‍य समाचार समाचार

चीनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश ः इतिहासबाट प्रेरणा, शान्तिबाट भविष्य निर्माण

काठमाडौं । जापानी आक्रमणविरुद्धको चिनियाँ जनप्रतिरोध युद्ध र विश्व विरोधी–फासिस्ट युद्धको विजयको ८० औं वार्षिकीमा राष्ट्रपति सी चिनफिङले दिएको सन्देश केवल इतिहास सम्झाउने मात्र होइन, चीनको वर्तमान र भविष्यको राजनीतिक सन्देशसमेत बनेको छ । उनले चीनको तियानआनमेन चोकमा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै सहिदहरूको बलिदानलाई श्रद्धाञ्जली अर्पण गर्न, शान्तिलाई मूल्याङ्कन गर्न र उज्ज्वल भविष्य निर्माण गर्न आग्रह गरे । चीनले १४ वर्ष लामो संघर्षपछि ३ करोड ५० लाखभन्दा बढी जनताको बलिदानका साथ विजय हासिल गरेको इतिहास स्मरण गर्दै सीले भने, “इतिहास केवल सम्झनकै लागि होइन, आगामी पुस्तालाई मार्गदर्शन गर्नका लागि हो ।” यस सन्देशले चीन आजको अन्तर्राष्ट्रिय राजनीतिमा शान्ति, सहकार्य र बहुध्रुवीय विश्वको समर्थनमा रहेको संकेत गर्दछ । विश्लेषकहरूको भनाइमा, सीको यो सम्बोधन चीनको “इतिहास–आधारित राष्ट्रवाद” लाई बल दिनुका साथै, विश्व समुदायलाई चीन शान्तिपूर्ण विकासको मार्गमा अग्रसर रहेको सन्देश पठाउने प्रयास हो । सन् २०१४ देखि सेप्टेम्बर ३ लाई ‘जनप्रतिरोध युद्ध विजय दिवस’का रूपमा मनाउने निर्णय पनि यही रणनीतिक सन्देशसँग जोडिएको मानिन्छ ।  
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवालिन बिमाकै भर

चितवन, १८ भदौः गएको महिनामा भरतपुर अस्पतालमा उपचारका लागि आएका ज्येष्ठ नागरिकमध्ये ८९ प्रतिशतले स्वास्थय बिमामार्फत उपचार गराएका छन् ।...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राप्रपा मकवानपुर क्षेत्र नं. १ को अध्यक्ष पदका लागि उमेश...

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को भदौ २१ गते हुने क्षेत्रीय अधिवेशन नजिकिँदै गर्दा नयाँ...
बागमती मुख्‍य समाचार समाचार

चौताराका किसान अलैँची खेतीमा आकर्षित

चौतारा सिन्धपाल्चोक, १८ भदौ ः अलैँचीको पकेट क्षेत्रका रूपमा चिनिएको लिसङ्खुपाखर गाउँपालिका–४ का किसान अलैँचीमा रोग लागेपछि निराश भएका छन्...
बागमती मनोरन्जन मुख्‍य समाचार

अभिमन्यु : च्याप्टर–१ को टाइटल ट्रयाक सार्वजनिक

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टाइटल ट्रयाकमा ¥यापर भियोमाको शब्द, संगीत...
बागमती मुख्‍य समाचार समाचार

आज प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य...
बागमती मुख्‍य समाचार समाचार

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

काठमाडौँ, १८ भदौः भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको...
बागमती मुख्‍य समाचार समाचार

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौँ, १८ भदौः सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार...
बागमती मुख्‍य समाचार समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, १८ भदौः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा...
बागमती मुख्‍य समाचार समाचार

सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

काठमाडौँ, १८ भदौ : विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबै भन्दा महत्वपूर्ण...