१५ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित भएको छ । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजी पुस्ताका युवाहरुले भरिएपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको हो । अहिले उनीहरुलाई प्रहरीले ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ । आन्दोलन घोषणा गर्दा उनीहरुले संसद भवन अगाडि नै प्रदर्शन गर्ने बताएका थिए । उक्त स्थान निषेधित क्षेत्र भएकोले प्रहरीले चोक अगाडि नै रोकेको हो । जेनजीको आन्दोलनलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।  
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

नाट्यशालाको आयोजनामा ‘एक चिहान’ नाटकको प्रज्ञामा मञ्चन

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटकको मञ्चन भएको छ । नाट्यशालाको...
अर्थ बागमती मुख्‍य समाचार समाचार

सिटी होटलको ८० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा

काठमाडौं । सिटी होटल लिमिटेडले आजदेखि ८० प्रतिशत हकप्रद शेयर निष्कासन सुरु गरेको छ । कम्पनीले हाल कायम १ अर्ब...
बागमती मुख्‍य समाचार समाचार

चार सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख १२ हजारमा...
बागमती मुख्‍य समाचार विशेष समाचार

जेनजीको प्रदर्शनमा अवस्था हेरेर सुरक्षा व्यवस्थापन गरिनेछ : एसपी बोहरा

काठमाडौं ।  आज काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताले भ्रष्टाचार विरुद्धको प्रदर्शन गरिरहेका छन, जसका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा...
बागमती मुख्‍य समाचार समाचार

मौसम पूर्वानुमान : यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा...
बागमती मुख्‍य समाचार समाचार

सामाजिक सञ्जाल प्रतिबन्धले आईटी क्षेत्र प्रभावित : प्रतिबन्ध हटाउन (एनएएसआईटी)...

काठमाडौं । नेपाल सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका र त्यसअनुसार केही प्लेटफर्महरूमा लगाइएको प्रतिबन्धप्रति नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ, जनाए ऐक्यबद्धता  

काठमाडौं ।  उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन् । सामाजिक...
बागमती मुख्‍य समाचार विशेष समाचार

सामाजिक सञ्जालमाथिको प्रतिबन्धले लाखौँ नेपाली प्रभावित भएको एनआरएनएको भनाइ, वैकल्पिक...

काठमाडौं ।  गैरआवासीय नेपाली संघले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले विदेशमा रहेका नेपालीहरूलाई परेको असरप्रति  चिन्ता व्यक्त गरेको छ ।...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता

काठमाडौं । सोमबार काठमाडौंको माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रचण्डको सामाजिक सञ्जालबारेको स्टाटसमा मेयर बालेनको कटाक्ष : ‘एकादेशमा टिकटक...

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै आइतबार सामाजिक...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शनअगाडि रवि लामिछानेको सन्देश : ‘आजको दिन...

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा घोषणा गरिएको आन्दोलनलाई समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवाहरूलाई...