१ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

मिचाहा प्रजातिसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ, १९ मङ्सिरः नेपालमा बाह्य मिचाहा प्रजातिको विविधता, वितरण, प्रभाव, नीतिगत अवस्थाको समीक्षा गर्न मङ्सिर अन्तिम साता पहिलो राष्ट्रिय सम्मेलन...
बागमती मुख्‍य समाचार समाचार

तीस जना कैदीबन्दी त्रिपालमुनि

चितवन, १९ मङ्सिरः जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा त्रिपालमुनि राख्नुपर्ने बाध्यता रहेको छ । कैदीबन्दीमध्ये ३० जना त्रिपालमुनि राख्नुपरेको...
पर्यटन बागमती मुख्‍य समाचार समाचार

पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

गण्डकी, १९ मङ्सिरः प्रत्येक अङ्ग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान पोखराले गर्दै आएको पोखरा सडक महोत्सव यहाँको...
बागमती मुख्‍य समाचार समाचार

बिमाका लागि पशुको नामसारी अनिवार्य

चितवन, १९ मङ्सिरः पशु बिक्री गर्दा बिमा नामसारी अनिवार्य गर्न आग्रह गरिएको छ । पशु खरिद गरेपछि पुनः बिमा गर्दा...
बागमती मुख्‍य समाचार समाचार

विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी

काठमाडौँ, १९ मङ्सिरः गत आर्थिक वर्ष २०८१र८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा शेयर तथा ऋण लगानीका रुपमा...
बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपाली जनशक्ति वाहिर जानुपर्ने वाध्यता अन्त्य गर्न दरवन्दी व्यवस्थापन जरुरी’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले नेपालभित्र उत्पादित जनशक्ति बाहिर गएर काम गर्नुपर्ने वर्तमान अवस्था रहेको बताएकी छन्...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा संवैधानिक संरचना परिवर्तनको...
बागमती मुख्‍य समाचार समाचार

पाँच वर्षमा पनि बनेन सिटीहल

चितवन, १९ मङ्सिरः दुई वर्ष तीन महिनामा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको भरतपुर महानगर सिटीहल पाँच वर्ष पुग्दा पनि अधुरै...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ, १९ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे...
बागमती मुख्‍य समाचार समाचार

घरको भार बनेका हरिले आश्रममा पाए सम्मान र सुरक्षा

काठमाडौँ। ३१ वर्षीय हरि ओझा ललितपुरको टिकाथलीका स्थायी बासिन्दा हुन्। तर जीवनले उनलाई टिकाउन दिएको चुनौती कम छैन। आमाको मृत्यु...
बागमती मुख्‍य समाचार समाचार समाज

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?

काठमाडौँ, १९ मङ्सिरः आफूलाई बिहान शनिश्चरे अस्पताल पु¥याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

काठमाडौँ, १९ मङ्सिरः कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण...