१५ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार

संसद् भवन जलेको नवौँ दिनमा सभामुख अवलोकनमा

काठमाडौं । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संसद भवनको अनुगमन गरेका छन् । आज (बिहीबार) संसद् भवन...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीवीच वार्ता, भारतको सहयोग जारी रहने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग फोनवार्ता गरेका छन् । बिहीबार भएको फोनवार्तामा प्रधानमन्त्री...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

डा.राउतलाई चुनौति दिएका जनमतका ६ नेता पार्टी त्यागे

काठमाडौं । जनमत पार्टीका ६ जना नेताले आफ्नो पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान,...
बागमती मुख्‍य समाचार विशेष समाचार

हिलटेक समूहद्वारा सरकारलाई पानी ट्याङ्की र ट्राफिक कोन सहयोग

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत हिलटेक समूहले सरकारलाई १०८ थान पानी ट्याङ्की र पाँचसय थान ट्राफिक कोन प्रदान गरेको छ । एक समारोहकाबीच हिलटेक समूहले यस सहयोगको घोषणा गर्दै नेपालको पुनर्निर्माण तथा विकास यात्रामा आफ्नो निरन्तर समर्थन रहने स्पष्ट पारेको छ । समारोहमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको उपस्थिति रहेको थियो । सन् १९९२ देखि पाइप तथा पानी ट्याङ्की निर्माण गर्दै आएको हिलटेक समूहले विगत तीन दशकदेखि सडक डिभाइडर, डस्टबिन लगायतका सामग्रीहरू पनि सामाजिक सहयोग स्वरूप देशका विभिन्न स्थानमा उपलब्ध गराउँदै आएको छ । धार्मिक पर्यटन प्रवद्र्धनमा समेत समूहले विशेष योगदान दिँदै आएको छ । भक्तपुरको साँगास्थित विश्वकै अग्लो १४३ फिटको कैलाशनाथ महादेव मूर्ति र पोखराको पुम्डिकोटमा रहेको ५० फिट अग्लो शिव मूर्तिको निर्माण हिलटेक समूहकै पहलमा सम्पन्न भएको हो । यी धार्मिक संरचनाहरूले स्थानीय पर्यटन र अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पारिरहेका छन् । समूहका अध्यक्ष कमल जैनका अनुसार, ‘यी सबै योगदानहरू भगवान् पशुपतिनाथको आशीर्वाद र सम्पूर्ण नेपाली दाजुभाइ–बहिनीहरूको सहकार्यले अझ प्रेरणादायी बन्ने विश्वास लिएको छु ।’ हिलटेक समूहको पछिल्लो सहयोगलाई सामाजिक उत्तरदायित्वको उदाहरणीय नमूना मानिएको छ । समूहले आगामी दिनहरूमा पनि राष्ट्र निर्माणमा योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गरेको छ ।  
अर्थ बागमती मुख्‍य समाचार समाचार

लगातार तेस्रो नकारात्मक सर्किटपछि आजका लागि शेयर कारोबार बन्द

काठमाडौं । नेप्से परिसुचकमा लगातार तेस्रो नकारात्मक सर्किट लागेपछि आजका लागि शेयर कारोबार बन्द भएको छ । नेप्से ६ प्रतिशत...
बागमती मुख्‍य समाचार समाचार

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती, २ असोज : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘सरकारले लोकतन्त्र, ट्रेड युनियन अधिकार र श्रमिकको पक्षमा काम गरोस्’

काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ अर्थात ईन्टरनेशनल ट्रेड युनियन कन्फेडेरेशन एशिया प्रशान्त क्षेत्रको(आईटियुसिएपि)ले नेपालमा पछिल्लो नेपालको पछिल्लो राजनीतिक अवस्थाका...
बागमती मुख्‍य समाचार समाचार

खोरेत रोग नियन्त्रणमा

बागमती, २ असोजः हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरको विभिन्न स्थानीय तहमा किसानले पालेका पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ ।...
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्सेमा लगातार दोस्रो नकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित

काठमाडौं । नेप्से परिसुचमा लगातार दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि शेयर कारोबार स्थगित भएको छ । जेनजी...
बागमती मुख्‍य समाचार समाचार

आज सुनको मूल्य ९ सयले घट्यो

काठमाडौं । नेपाली बजार आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चीन–अमेरिका बीच टिकटक विवाद समाधान गर्ने प्रारम्भिक सहमति

काठमाडौं । चीन र अमेरिकाबीच टिकटकसम्बन्धी विवाद समाधानका लागि सहकार्यमार्फत अघि बढ्ने प्रारम्भिक रूपरेखामा सहमति भएको छ । चीनका वाणिज्य...
अर्थ बागमती मुख्‍य समाचार समाचार

शेयर कारोबार २० मिनेटका लागि बन्द

काठमाडौं । सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ । प्रि–ओपन सेसनमै घट्न सुरु भएको नेप्से,...