७ माघ २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब प्राप्त गर्न बाँकी

चितवन, १२ भदौः भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम रु एक अर्ब नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि...
बागमती मुख्‍य समाचार विशेष समाचार

नेपाल शिक्षक महासंघको ध्यानाकर्षण, सहमति तोडिए आन्दोलन चर्किने

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐनसम्बन्धी विगतमा भएका सहमतिहरू कार्यान्वयन नहुँदा गम्भीर असन्तुष्टि व्यक्त गर्दै पुनः आन्दोलनको चेतावनी...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सरकारले लोकतन्त्रको अलिअलि बचेको प्राण पनि नाघ्दैछ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले हालको सरकारप्रति गम्भीर असन्तुष्टि जनाउँदै सरकार परिवर्तनको आवश्यकता...
बागमती मुख्‍य समाचार समाचार

मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गरेका छन् । मन्त्री दहालले बिहीवार काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् । सो अवसरमा मन्त्री दाहालले निर्धारित समयभित्र नै सडक बिस्तारको काम सक्न निर्देशन दिएका छन्  । योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भएपछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुनेछ । उद्घाटनमा सडक बिभागका महा निदेशक डा.विजय जैशी, एडीबि परियोजना प्रमुख चुडाराज ढकाललगायत बिभागका अधिकारीहरुको सहभागिता रहेको थियो । ८ करोड ७ लाख रुपैयाँको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो ।  
बागमती मुख्‍य समाचार समाचार

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौँ, १२ भदौः मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोल बाट रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सीमा समस्या संवादबाट समाधान गर्नुपर्छः अध्यक्ष दाहाल

मोरङ, १२ भदौः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

पूर्वराष्ट्रपति भण्डारी पार्टीविरुद्ध यसरी लाग्नुुहोला भन्ने कल्पना गरेको थिइनँः अध्यक्ष...

काठमाडौँ, १२ भदौः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आसन्न...
खेलकुद बागमती मुख्‍य समाचार

नेपाल साउथ अस्ट्रेलियासँग पराजित

काठमाडौँ, १२ भदौः नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो अभ्यास खेलमा साउथ अष्ट्रेलियासँग पराजित भएको छ । अष्ट्रेलिया आज भएको...
बागमती मनोरन्जन मुख्‍य समाचार

चलचित्र ‘कोशेढुंगा’ को प्रिमियर शो सम्पन्न,आजदेखि प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘कोशेढुंगा’ को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार काठमाडौंको सिभिलमल स्थित क्यूएफएक्समा आयोजित एक समारोहकाबीच...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा उम्मेदवार छान्न आज प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) गराइरहेको छ । रास्वपाबाट...
बागमती मनोरन्जन मुख्‍य समाचार

चलचित्र गुन्यु चोलो : द ड्रेसको प्रि–बुकिङ ओपन

काठमाडौं । चलचित्र गुन्यु चोलो : द ड्रेसको प्रि–बुकिङ ओपन भएको छ । हलहरूले सिनेमाको शो निकाल्दै प्रि–बुकिङ ओपन गरेका...