२४ फाल्गुन २०८२, आईतवार
अर्थ बागमती मुख्‍य समाचार समाचार

आज विदेशी मुद्राको विनिमयदर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर...
बागमती मुख्‍य समाचार समाचार

बिपी राजमार्गमा पहिरो हटाउने काम सुरु, मौसमले साथ दिए आजैबाट...

रामेछाप । वर्षाको कारण आएको पहिरो र लेदोले अवरुद्ध बिपी राजमार्ग सफा गर्ने काम सुरु भएको छ । शनिबार बेलुका...
बागमती मुख्‍य समाचार समाचार

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट...

काठमाडौं । नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर आह्वान) भएको छ ।...
खेलकुद बागमती मुख्‍य समाचार समाचार

१८ औँ एल.डी.काजी स्मृति गोल्ड कप फुटबल प्रतियोगितामा आज मकवानपुर...

मकवानपुर ।  सिक्किमको सोरेङ जिल्लाको चाकुङमा जारी १८औं एल. डी. काजी स्मृति गोल्ड कप फुटबल प्रतियोगिता २०२५ अन्तर्गत आजको रोमाञ्चक...
बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने   

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव...
बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भएको छ । शुक्रबार स्थगित भएको बैठक आज (आइतबार) बस्ने भएको हो...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुन्छ : मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनता र प्रदेश दुवैको आम्दानी बढाउने बजेट बनाउनुपर्ने बताएका छन् । उनले प्रतिफल...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्वमन्त्री आलमको ‘आइसियू’मा उपचार हुँदै

काठमाडौँ, १५ कात्तिकः नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष ९आइसियू० मा...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

महाधिवेशन मितिबारे सहमति नजुट्दा कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

काठमाडौँ — आसन्न महाधिवेशनको कार्यतालिका तय गर्ने उद्देश्यले बसेको नेपाली कांग्रेस पदाधिकारी बैठक कुनै ठोस निचोडमा पुग्न सकेन। शनिबार सानेपास्थित...
बागमती मुख्‍य समाचार समाचार

नेपालमा पहिलो पटक कोरियाली शैक्षिक मेला हुँदै

काठमाडौँ, १५ कात्तिकः नेपालमा पहिलो पटक कोरियन एजुकेसन फेयर आयोजना हुने भएको छ । नेपाल शैक्षिक परामर्श सेवा सङ्घ ९नेक्सा०...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेकपा एसका नेताहरु अलगिएपछि झलनाथले भने : ‘सिङ्गो हुनलाई टुक्रा...

काठमाडौं । माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु अलगिएका छन् । पार्टीका पोलिटब्युरो सदस्य रहेका धर्म निरौलाले...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन देशभक्त शक्तिहरूबीच एकता हुनुपर्ने

काठमाडौँ, १५ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले शान्ति प्रक्रियाका बाँकी काम...