२७ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौँ, २५ कात्तिक : नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति इजाजत लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था...
बागमती मुख्‍य समाचार समाचार

भू–उपयोग नियमावली फेरि संशोधन, रोकिएको कित्ताकाट पुनः खुल्यो

काठमाडौं । सरकारले भू–उपयोग नियमावली, २०७९ लाई तेस्रो पटक संशोधन गरेपछि देशभर रोकिएको कित्ताकाट प्रक्रिया खुल्ने भएको छ । सोमबार...
अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर...
बागमती मुख्‍य समाचार समाचार

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती मनाइँदै छ । विसं १९४२ कात्तिक २५ गते इलामको सामान्य...
बागमती मुख्‍य समाचार समाचार

मौसम पूर्वानुमान : आज मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...
बागमती मुख्‍य समाचार राजनीति समाचार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै...
खेलकुद बागमती मुख्‍य समाचार समाचार

दृष्टिविहीन टी–२० महिला विश्वकप खेल्न नेपाली टोली भारततर्फ

काठमाडौँ, २४ कात्तिकः भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुन लागेको पहिलो महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली...
बागमती मुख्‍य समाचार समाज स्वास्थ्य

‘अपाङ्गता भएका महिलाहरूलाई सहजरूपमा न्याय दिन न्यायिक निकायको व्यवहार बदलिनुपर्छ

काठमाडौँ, २४ कात्तिक ः अपाङ्गता भएका महिलाहरूको न्यायको पहुँचलाई सहज बनाउन न्यायिक निकायहरूले सहयोगी र भेदभावरहित व्यवहार गर्नुपर्ने एक अध्ययन...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हँुदैनः प्रधानमन्त्री कार्की

काठमाडौँ, २४ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने धारणा राखेका छन् । कोषको...
बागमती मुख्‍य समाचार समाचार

किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री

काठमाडौँ, २४ कात्तिक : कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताएका...
बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा

काठमाडौँ, २४ कात्तिक : नेपाल ट्रेड युनियन कांग्रेसले कांग्रेसको नियमित महाविधेशनको पक्षमा जोड दिएको छ । ट्रेड युनियनद्वारा आज आयोजित...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

श्रमिकहरुको क्षमता विकासमा सबैको सहयोग आवश्यक ः अध्यक्ष कुँवर

काठमाडौं । नेपाल टे«ड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले श्रमिकहरुको क्षमता विकास गर्न सबैको सहयोग आवश्यक रहेको औंल्याएका छन् । सोमबार नेपाल टे«ड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले श्रमिकहरु स्वदेश या विदेश जहाँ गएपनि गरेर खान सक्ने बनाउन क्षमता विकासमा ध्यान दिनुपर्ने बताएका हुन् । उनले श्रमिकको क्षमता वृद्धि गराउनुको साथै शिक्षालाई सीपसँग जोड्यो भने सहजीकरण हुने बताए । उनले सरकारको तर्फबाट रोजगारीलाई उद्यमशिलतासँग जोड्दा रोजगारीका लागि प्रोत्साहन मिल्ने बताए । उनले भने,‘रोजगारीको वातावरणका लागि श्रमिकहरुलाई क्षमतामा वृद्धि गराउन पर्यो । तलिम दिनुपर्यो । जसका कारण उनीहरु स्वदेश या विदेश जहाँ गएतापनि गरेर खान सक्ने हुनुपर्यो,’ उनले अगाडि भने,‘अहिले शिक्षा क्षेत्र खस्किदो छ । १५ बर्ष लगाएर पढ्छौँ तर ६ महिनाको तालिम लिएर काम गर्न जान्छौँ । त्यसैले शिक्षालाई सीपसँग जोड्न सक्नुपर्छ । त्यसका लागि सबैको सहयोग आवश्यक छ ।’