२९ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार स्वास्थ्य

मृत्युदर घटेपनि निमोनियाका बिरामी संख्या बढिरहेको छ :डा. पुरी

काठमाडौं । आज विश्व निमोनिया दिवस । सन् २००९ देखि हरेक बर्षको नोभेम्बर १२ तारिखको दिन संसारभरि विश्व निमोनिया दिवस...
बागमती मुख्‍य समाचार विशेष समाचार

जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ : मम्मी भन्ने आवाजले झस्काइरहन्छ

काठमाडौँ, २६ कातिक : छिमेकमा कसैले मम्मी भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो लाग्छ भीममाया सुनुवारलाई । काना ठाडा हुन्छन्,...
बागमती मुख्‍य समाचार समाचार

लागुपदार्थ सेवन गरी सवारी चलाउने छ जना नियन्त्रणमा

काठमाडौँ, २६ कात्तिक : ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी काठमाडौँ उपत्यकामा सवारी चलाउने छ जनालाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको...
बागमती मुख्‍य समाचार समाचार

रामेछापको उमाकुण्डमा भाइरल फ्लुको संक्रमण हुँदा विद्यालय बन्द

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा भाइरल फ्लुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । गाउँपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थी सामूहिक रूपमा बिरामी...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मधेश प्रदेश सरकारमा अस्थिरता ल्याउने काममा जनमत पार्टी प्रमुख कारक...

काठमाडौं । पछिल्लो समय मधेश प्रदेश सरकारमा उथलपुथल आएको छ । जसका कारण मधेश प्रदेशका नेता कार्यकर्ताहरुमाझ हलचल मच्चिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदीले सोमबार विहान मुख्यमन्त्री पदमा एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा सपथ ग्रहण गराएको विषयले राजनीतिक अस्थिरता निम्ताएको छ । प्रदेश प्रमुखको कदमबारे आलोचना भइरहेका बेला मधेशी नेताहरुको फरक फरक अभिव्यक्तिहरु आइरहेको छ । यसै सिलसिलामा नेता एवम राष्ट्रका लागि युवा जागरण अभियानका अभियन्ता डा.शरदसिंह यादवसँग नेपाल न्यूज बैंकले कुराकानी गरेको छ । मधेस प्रदेश सरकारमा भएको पछिल्लो घट्ना के हो ? उक्त घट्नालाई कसरी हेर्नुभएको छ ? मधेस प्रदेशमा मुख्यमन्त्रीको शपथ ग्रहणबारे एउटा अप्रत्यासित घटना घट्यो ।   यसलाई म एउटा दुर्घटना भन्छु । प्रदेशका प्रमुख सुमित्रा सुवेदीले बर्दिबासको एउटा रिसोर्टमा बसेर एमालेका संसदीय दलका नेता सरोज यादवलाई शपथ खुवाउनुभयो । र केही मन्त्रीलाई जसरी सपथ खुवाउनुभयो त्यो गैह्रन्यायिक, गैह्रसंवैधानिक, गैह्रकानुनी कदम हो । बिहानै जसरी रिसोर्टमा शपथ गराइएको छ त्यो एकदमै गलत र निन्दनीय छ । प्रदेशको प्रमुखलाई सरकारले फिर्ता बोलाएको छ, जुन स्वागतयोग्य छ  । मुख्यमन्त्रीलाई शपथ गराएको विषय पेचिलो बनेको छ । शपथ गलत थियो र ? संविधानको एउटा धाराको सरकारले राजीनामा गरिसकेपछि हामी सबैले प्रदेश भित्रको क्रियाकलापहरु राम्रैसँग हे¥यौँ । जुन चिजहरु अहिले भइरहेको छ, के त्यो आवश्यक थियो र ? सरकार निर्माणको क्रममा जसरी त्यहाँ दलहरुले जुन किसिमका क्रियाकलापहरु देखाए त्यो निन्दनीय छ । किनभने संघीयताको पक्षधर हामी मधेसी हौँ । जेनजी आन्दोलनपछि जसरी सात प्रदेशमध्ये छ वटा प्रदेशमा कुनै किसिमको हलचल भएको अवस्था छैन् । मधेश प्रदेशमा मात्रै सरकार परिवर्तनको हलचल र खेल किन सुरु गरियो भन्ने विषयबारे हामीले जरासम्म खोतल्नुपर्ने हुन्छ । यसको सुत्रधार भनेकै जनमत पार्टी र यसका नेताहरु हुन् । हिजो अस्तिसम्म आफ्नै नेतृत्वको सरकारलाई उहाँहरुले ढालेर फेरी अर्काको नेतृत्वमा सरकारमा जाने जुन प्रपन्च रच्नुभयो त्यसले मधेस प्रदेशमा अस्थिरता उत्पन्न भयो । प्रदेश प्रमुखले चालेको कदम संविधान अनुसार नै छैन र ? संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कसरी गलत हो ? मुख्यमन्त्री नियुक्त गर्ने संविधानको धारालाई टेकेर भएको कदम जायज हुनसक्ला तर जुन प्रक्रिया अवलम्बन गरियो त्यो गलत छ । हामीले त्यसको विरोध गरिरहेका छौं । एउटा रिसोर्टमा बिहान पाँच बजे, एक दिन अगाडिको डेट राखेर जसरी मुख्यमन्त्रीलाई शपथ ग्रहण गराउनुभयो त्यो प्रक्रिया नै गलत थियो । र गैह्रसंवैधानिक थियो । नेपालको इतिहासमा एउटा होटलमा गएर कुनै मुख्यमन्त्री अथवा मन्त्रीको शपथ ग्रहण भएको थिएन । हामी त्यसको विरोधी हौँ । उहाँले जुन प्रक्रिया अवलम्बन गर्नुभयो त्यो विल्कुल गलत छ । शपथको विरोधमा आन्दोलन भयो । तर आन्दोलनका नाममा तोडफोड र कर्मचारीमाथि कुटपिट गर्नु अराजकता भएन र ? आन्दोलनका क्रममा भएको क्रियाकलाप गलत हो । त्यसको विरोध गर्न चाहन्छु । जुन किसिमले मुख्यमन्त्रीको कार्यालय,...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरको जंगल परिसरभित्र सुन्दर पार्क निर्माणका लागि स्थानीय बासिन्दा...
बागमती मुख्‍य समाचार समाज स्वास्थ्य

काभ्रेका पाँच स्थानीय तहमा स्वास्थ्य शिविर

काभ्रेपलाञ्चोक, २६ कात्तिकः जिल्लाका पाँच स्थानीय तहमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका छन् । रामेछापस्थित कान्छीमाया सामुदायिक अस्पतालको समन्वयमा ताइवान...
बागमती मुख्‍य समाचार समाचार

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मुग्लिन चितवन, २६ कात्तिकः मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना...
बागमती मुख्‍य समाचार समाचार

यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति...

काठमाडौँ, २६ कात्तिकः गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...
बागमती मुख्‍य समाचार समाचार

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ, २६ कात्तिकः बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती...