९ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेसमा ३० वर्षमुनिका युवाको प्रतिनिधित्व गराउन शिवाकोटीको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । कांग्रेस...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रचण्डको विश्वासका आधारमा पार्टी एकता घोषणामा सहभागी भएको हुँ : ...

काठमाडौं । नेता झलनाथ खनालले पुष्पकमल दाहाल (प्रचण्ड) को विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ : महान्यायाधिवक्ता

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले विद्रोहपछिको राजनीतिक अवस्थालाई सरकारका लागि अवसर र चुनौती दुवैको रूपमा व्याख्या गरेकी छिन् । राष्ट्रिय...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

महाधिवेशनसम्बन्धी आएका दुई कार्यतालिका व्यक्तिगत हुन् : कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी कार्य तालिका व्यक्तिगत भएको बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा...
बागमती मुख्‍य समाचार विशेष समाचार

सरकारका नाममा कारण देखाउ आदेश

काठमाडौँ, १९ कात्तिकः सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय...
अर्थ बागमती मुख्‍य समाचार समाचार

२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । लगातार दुई दिनसम्म गिरावट कायम राखेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढ्दै २६०७.४२ बिन्दुमा पुगेको छ । नेप्से...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

स्वास्थ्यमन्त्री डा. शर्माद्वारा महाशाखा प्रमुख हेरफेर

काठमाडौँ, १९ कात्तिकः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी,...
खेलकुद बागमती मुख्‍य समाचार

नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय शृंखलामा नेपालले घरेलु टिम यूएइलाई...
बागमती मुख्‍य समाचार समाचार

वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्नेसम्बन्धी सूचना

काठमाडौँ, १९ कात्तिकः वैदेशिक रोजगार विभागले जेनजी प्रदर्शनका क्रममा भएको आगजनीका कारण जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकार निर्वाचन गराउने पक्षमा देखिँदैन ः पृथ्वीसुब्बा गुरुङ 

रामेछाप । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ को घटनालाई प्रतिगमन र प्रतिक्रान्तिकारी कदम भनेका छन् । प्रेस चौतारी नेपाल ओखलढुङ्गाले बुधबार ओखलढुङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई पनि असंवैधानिक सरकार भएको बताए । ‘असंवैधानिक रूपमा बनेको सरकारले निर्वाचन गर्ने ६ महिनाको म्यानडेट पाएको भए पनि निर्वाचन गराउने पक्षमा देखिँदैन, किनभने मुलुकको ठुलो राजनीतिक दलको नेतालाई स्थानहद तोकेर, पक्राउपुर्जी जारी गरेर मुलुकमा निर्वाचन हुन सक्दैन’, उनले भने । निर्वाचन हुने सम्भावना क्षीण हुँदै गएको र संविधान संकटमा परेकोले नेकपा एमालेले संसद् पुनस्र्थापनाको माग गरेको गुरुङले बताए । ‘संसद् पुनस्र्थापना भयो भने धेरै कुरा लिकमा आउँछ, त्यसकारण संसद् पुनस्र्थापनाको मागलाई लिएर हामी सडकमा उत्रिन लागेका छौँ’, उनले भने । एमालेले जनताको बिचमा गएर संसद् पुनस्र्थापनाको मुद्दालाई स्थापित गराउन वडादेखि काठडौंसम्म विभिन्न भेला, जनपरिचालन, जनसभा लगायतका कार्यक्रम गर्न लागेको उनले जानकारी दिए । यदि अदालतले निर्वाचनमा जाने फैसला ग¥यो भने त्यसलाई पनि एमालेले उपयोग गर्ने गुरुङले सुनाए । गुरुङले अहिलेको सत्तापलट जेनजीले नगरेको पनि दाबी गरे । जेनजीको नाममा पश्चिमा शक्ति तथा छिमेकका शक्ति लागेर सरकार अपदस्त र संसद् विगठन गराइएको उनले बताए । नेपालको सुरक्षा संयन्त्रलाई नै निकम्मा बनाएर देश जलाउने काम गरिएको उनको भनाइ छ । ‘राज्यका यी अङ्गको देशलाई बचाउने कुरा, संविधान बचाउने कुरामा जे भूमिका हुनुपथ्र्यो त्यो भएन’, उनले भने । नेकपा एमालेका अध्यक्ष केपी ओलीको राष्ट्रियता प्रति जे अडान थियो त्यसलाई भत्काउन भदौ २३ र २४ को घटना घटाइएको उनले बताए । आफ्नो स्वार्थ अनुकूलको सरकार बनाउने योजना अनुसार केपी ओली नेतृत्वको सरकार ढाल्न २३ र २४ को घटना गराइएको गुरुङको भनाइ छ । ‘सबै प्लानिङका साथ बदला लिने काम भएको हो’, उनले भने ।  
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ, १९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता...