१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

भू–उपयोग नियमावली फेरि संशोधन, रोकिएको कित्ताकाट पुनः खुल्यो

काठमाडौं । सरकारले भू–उपयोग नियमावली, २०७९ लाई तेस्रो पटक संशोधन गरेपछि देशभर रोकिएको कित्ताकाट प्रक्रिया खुल्ने भएको छ । सोमबार...
अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर...
बागमती मुख्‍य समाचार समाचार

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती मनाइँदै छ । विसं १९४२ कात्तिक २५ गते इलामको सामान्य...
बागमती मुख्‍य समाचार समाचार

मौसम पूर्वानुमान : आज मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...
बागमती मुख्‍य समाचार राजनीति समाचार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै...
खेलकुद बागमती मुख्‍य समाचार समाचार

दृष्टिविहीन टी–२० महिला विश्वकप खेल्न नेपाली टोली भारततर्फ

काठमाडौँ, २४ कात्तिकः भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुन लागेको पहिलो महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली...
बागमती मुख्‍य समाचार समाज स्वास्थ्य

‘अपाङ्गता भएका महिलाहरूलाई सहजरूपमा न्याय दिन न्यायिक निकायको व्यवहार बदलिनुपर्छ

काठमाडौँ, २४ कात्तिक ः अपाङ्गता भएका महिलाहरूको न्यायको पहुँचलाई सहज बनाउन न्यायिक निकायहरूले सहयोगी र भेदभावरहित व्यवहार गर्नुपर्ने एक अध्ययन...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हँुदैनः प्रधानमन्त्री कार्की

काठमाडौँ, २४ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने धारणा राखेका छन् । कोषको...
बागमती मुख्‍य समाचार समाचार

किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री

काठमाडौँ, २४ कात्तिक : कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले नेपाली किसानका समस्या समाधान गर्न आफू तत्पर रहेको बताएका...
बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा

काठमाडौँ, २४ कात्तिक : नेपाल ट्रेड युनियन कांग्रेसले कांग्रेसको नियमित महाविधेशनको पक्षमा जोड दिएको छ । ट्रेड युनियनद्वारा आज आयोजित...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

श्रमिकहरुको क्षमता विकासमा सबैको सहयोग आवश्यक ः अध्यक्ष कुँवर

काठमाडौं । नेपाल टे«ड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले श्रमिकहरुको क्षमता विकास गर्न सबैको सहयोग आवश्यक रहेको औंल्याएका छन् । सोमबार नेपाल टे«ड युनियन कांग्रेसले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले श्रमिकहरु स्वदेश या विदेश जहाँ गएपनि गरेर खान सक्ने बनाउन क्षमता विकासमा ध्यान दिनुपर्ने बताएका हुन् । उनले श्रमिकको क्षमता वृद्धि गराउनुको साथै शिक्षालाई सीपसँग जोड्यो भने सहजीकरण हुने बताए । उनले सरकारको तर्फबाट रोजगारीलाई उद्यमशिलतासँग जोड्दा रोजगारीका लागि प्रोत्साहन मिल्ने बताए । उनले भने,‘रोजगारीको वातावरणका लागि श्रमिकहरुलाई क्षमतामा वृद्धि गराउन पर्यो । तलिम दिनुपर्यो । जसका कारण उनीहरु स्वदेश या विदेश जहाँ गएतापनि गरेर खान सक्ने हुनुपर्यो,’ उनले अगाडि भने,‘अहिले शिक्षा क्षेत्र खस्किदो छ । १५ बर्ष लगाएर पढ्छौँ तर ६ महिनाको तालिम लिएर काम गर्न जान्छौँ । त्यसैले शिक्षालाई सीपसँग जोड्न सक्नुपर्छ । त्यसका लागि सबैको सहयोग आवश्यक छ ।’    
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनका पक्षमा

काठमाडौं । नेपाल टे«ड युनियन काँगे्रसले श्रमिकका आन्दोलन र जेनजी पुस्ताहरुको मागलाई सम्बोधन गर्दै तत्काल अघि बढ्नसरकारलाई अनुरोध गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै युनियनले १३ बुँदे माग गर्दै निकट भविष्यमा हुन गइरहेको राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनमा जेनजी आन्दोलनको भावना अनिवार्य रुपमा नव युवा समूह र श्रमिकहरुको प्रतिनिधित्व हुनेगरी कानुनी व्यवस्था गर्न समेत माग गरेको छ । ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले डिजिटलाईजेशन, सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी प्रबद्र्धन, नातावाद तथा बेथितिको अन्त्य गर्न युनियनले यसअघि नै पटक पटक माग उठाउँदै आएको भएपनि तत्कालीन अवस्थामा सरकारले नसुनेको बताए । तर हाल नव युवाहरु विभिन्न मागहरुसहित प्रदर्शनमा आएका कारण राजनीतिक परिदृश्य परिवर्तन भएकाले अब ति मुद्दाहरुलाई सम्बोधन गर्नेगरी तत्काल अघि बढ्न उनले अनुरोध गरे । महासचिव राईले आगामी निर्वाचनमा स्वदेश तथा विदेशमा कार्यरत श्रमिकहरुले आफ्नो कार्यस्थलबाट नै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगलाई विशेष ध्यानाकर्षण समेत गराए । त्यस्तै नेपालको संविधानको धारा ४२ (क) को मर्म अनुरुप नव युवा तथा श्रमिकहरुलाई पनि समावेशी स्वरुप संसदीयलगायत सबै प्रकृतिको निर्वाचनहरुमा बेग्लै क्लष्टर बनाउन सम्बन्धित सरकार र निर्वाचन आयोगमा अनुरोध गर्ने निर्णय भएको पनि सुनाए । नेपाली काँग्रेस निकट ट्रेड युनियन कांग्रेसले नियमित महाधिवेशनका पक्षमा जोड दिएको छ । संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘वर्तमान कार्य समितिको पदावधिको समय यही २०८२ मंसिर भित्र मात्र रहेको र आगामी महाधिवेशनको मितिलाई लिएर नेपाली काँग्रेसको लामो समयदेखी चलिरहेको निरन्तरको बैठकप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई सशक्त बनाउन नयाँ नीति र ताजा नेतृत्व सहित सहभागी हुनु बुद्धिमानी हुन्छ भन्ने हाम्रो ठहर छ । त्यसर्थ महासंघ आम निर्वाचनपूर्व एकिकृत रुपमा सहमतीका साथ विधानका साथै संविधानको मुलमर्म अनुसार सबै वर्गहरुको सहभागिता हुने गरी यथाशिघ्र महाधिवेशन गर्ने निर्णय लिन  नेपाली काँग्रेसको केन्द्रीय समितिलाई आव्हान गर्दछ । नेपाली कांगे्रसको निर्णय विहिनताले मुलुक पनि दिशाविहीन भएको समेत महासंघको ठहर रहेको छ ।’ त्यस्तै कांगे्रसको विशेष जिम्मेवारीमा रहेका शीर्ष नेतृत्वहरु बाहेक प्रत्यक्ष तथा समानुपातिकतर्फ दुई पटक भन्दा बढि संसदीय प्रतिनिधिको रुपमा अवसर पाइसकेकाहरुलाई संगठनको जिम्मेवारी दिई दोहोरो जिम्मेवारी नहुनेगरी युवा, महिला र श्रमिक वर्ग समेत समावेशी रुपमा समेट्ने गरी उम्मेद्वारहरु तय गर्ने नीति लिन समेत अनुरोध गरेको छ । कार्तिक २१ र २२ गते काठमाडौंमा सम्पन्न महासंघको राष्ट्रिय कार्य समितिको बैठकले गरेका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पनि सम्बोधन गरेका थिए ।   पे्रस विज्ञप्ति   मिति ः २०८२ कात्तिक २४ आदरणीय पत्रकार मित्रहरु, नेपाल टे«ड युनियन काँगे्रस लामो समय देखि श्रमिक आन्दोलनमा अनवरत क्रियाशील एक ऐतिहासिक प्रजातान्त्रिक श्रमिक संगठन रहेको यहाँहरुलाई विदितै छ । यस महासंघभित्र क्षेत्रगत आधारमा सार्वजनिक,...