१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

हामी निर्वाचनमा जान तयार छौं तर सरकार तयार छैन् :...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले निर्वाचन हार्ने र जित्नेभन्दा पनि समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा...
खेलकुद बागमती मुख्‍य समाचार समाचार

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ, २५ कात्तिकः नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर...
बागमती मुख्‍य समाचार समाचार

संविधान रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाका लागि हेटौंडामा ‘जनयात्रा’

हेटौंडा । नेकपा एमाले हेटौंडा नगर कमिटीले हेटौडामा प्रदर्शन गरेको छ ।  संविधानको रक्षा, प्रतिनिधि सभा पुनःस्थापना र प्रतिगामी कदमविरुद्धको नारासहित ‘जनयात्रा’ सञ्चालन गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका आदेश राप्रपा, रास्वपा र माओवादीका कार्यकर्ताले दिएको आरोप लगाए । उनले भने, ‘जेनजी आन्दोलनको माग पूरा गर्न अहिलेको सरकारले सक्दैन । नेकपा (एमाले)को बहुमत सरकार आए मात्रै ति माग पूरा हुन सक्छन् ।’ त्यस्तै, एमाले नेता रामेश्वर रानाले हेटौंडामा भएको शक्ति प्रदर्शन केवल स्थानीय स्तरको नभई देशव्यापी सन्देशसहित गरिएको बताए । कार्यक्रममा सुनी लोप्चनले एमाले मकवानपुरका करिब दुई सय कार्यकर्ता मात्र सहभागीता रहेको बताए । स्थानीय नेताहरूले भने हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका कमिटीहरूको उपस्थिति रहेको बताएका छन् । जनप्रदर्शनमा सहभागीहरूले हातमा राष्ट्रिय झण्डा र पार्टीको ब्यानर बोकेर ‘संविधानको रक्षा गर’, ‘प्रतिनिधि सभा पुनःस्थापना गर’ लगायतका नारा लगाएका थिए । ‘जनयात्रा’ पार्टी कार्यालय पुष्पलाल चोकबाट सुरु हुँदै ओम भवन र बुद्धचोकमा गएर कोणसभामा परिवर्तन भएको थियो ।  
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संघीय, प्रदेश र स्थानीय तहबीचको विधायिकी समन्वय तथा अन्तरसम्बन्धको अध्ययन गर्न सुदूरपश्चिम प्रदेशमा...
बागमती मुख्‍य समाचार समाचार

कावा सभापति खडकालाई ट्रेड युनियन काङ्ग्रेसको ज्ञापन : निर्वाचनअघि महाधिवेशन...

काठमाडौं । नेपाल ट्रेड युनियन काङ्ग्रेसले आगामी निर्वाचन अघि नै नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ । गत...
बागमती मुख्‍य समाचार समाचार

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

काठमाडौँ, २५ कात्तिकः सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र छड्के जाँचलगायत गर्ने निकाय राष्ट्रिय सतर्कता केन्द्र आफैँ...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निजी क्षेत्रको पुनर्निर्माणमा ५० प्रतिशत बीमा अग्रिम लागू

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रहरु बीमा कम्पनीहरुबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पूर्न निमार्ण गर्ने काम प्रारम्भ गरिरहेको...
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

बाइस हजार विद्यार्थीको डिजिटल स्वास्थ्य प्रोफाइल तयार

काठमाडौँ, २५ कात्तिकः ‘हाम्रो हेल्थ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य प्रोफाइल तयार...
बागमती मुख्‍य समाचार समाचार

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर, २५ कात्तिकः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महान् गुरु समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका...
बागमती मुख्‍य समाचार समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले लोकतन्त्र कमजोर बनाउँछ : कर्ण थापा

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले जेनजी आन्दोलनले उठाएका मुद्दा नयाँ...
अर्थ बागमती मुख्‍य समाचार समाचार

एभरेष्ट भेन्चर्सले पहिलो बर्ष नै सात प्रतिशत बोनस शेयर वितरण गर्ने 

काठमाडौं । एभरेष्ट भेन्चर्स लिमिटेडले पूर्ण रुपमा संचालनमा आएको पहिलो बर्षमै सात प्रतिशत बोनस सेयर आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आफ्ना सेयरधनीका लागि सात प्रतिशत बोनस सेयर र सो वापत लाग्ने कर प्रयोजनका लागि ४ लाख ८७ हजार नौ सय ७४ रुपैयाँ नगद लाभांश वितरणको प्रस्तावसहित आउने मंसिर २० गते दोस्रो बार्षिक साधारणसभा डाकेको छ । अधिकृत पूँजी दुई अर्ब, जारी पूँजी ५० करोड र संस्थापकहरुले चुक्ता गर्ने पूँजी ३५ करोड रहेको सो कम्पनीका तीन सय ३२ जना सेयरधनी छन् । कम्पनीले पूँजी बजारमा संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने नीति लिएको हो ।  कम्पनीले सहायक कम्पनी खोल्ने, ४९ करोड कर्जा लिने, लगानी सम्बन्धी प्रस्ताब पारित गर्नेलगायतका प्रस्ताव साधारणसभामा लैजाने निर्णय पनि गरेको छ । ०८१ सालअसार अन्तिममा कारोबार शुरु गरेको सो कम्पनीले हाल पूँजी बजारमा लगानी केन्द्रित गरी जोखिम ब्यवस्थापन गरेर सेयरधनीलार्ई उचित प्रतिफल दिने तयारी गरेको छ । सेयर बजारका लगानीकर्ताहरुले स्थापना गरेको कम्पनीको संचालक समिति अध्यक्षमा बरिष्ठ पत्रकार डिल्ली बसेल र प्रमुख कार्यकारी अधिकृत तिलक कोइराला छन् ।